259Shares बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले नदिएको बताएका छन् । उनले संविधानका कुनै पनि धारा, उपधाराले बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँने …
राजनैतिक समाचार
-
-
256Shares काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको दावी गरेका छन् । आफ्नो समूहतर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला …
-
253Shares काठमाडौं। प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज ९बिहीबार० देशभरीका वडाहरुमा प्रदर्शन गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटनका विरुद्ध देशभरका ६ हजार ७४३ …
-
कांग्रेसले बिहीबार ६ हजार ७४३ वडामै विरोध प्रदर्शन गर्ने, सक्रिय सहभागी हुन देउवाको अपिल
by समतल अनलाइन241Shares काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि ९बिहीबार० देशका ६ हजार ७४३ वटै वडामा प्रतिनिभिसभा विघटनको विरोधमा प्रदर्शन गर्ने भएको छ । आज ९बुधबार० एक विज्ञप्ती जारी गर्दै …
-
266Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली खोक्रो राष्ट्रवादी भएको बताएका छन् । राजधानीमा आयोजित प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै …
-
270Shares काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको बताएका छन् । केपी ओली प्रतिगमनका प्रतिक भएको बताउँदै उनले भने, …
-
259Shares काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली प्रधानमन्त्री पदमा बस्न लायक नभएको बताएका छन् । नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेकाले प्रधानमन्त्रीको …
-
292Shares माघ १६ पछि आमहड्ताल गर्ने चेतावनी काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन मात्र नभई संविधान र संघीय लोकतान्त्रिक …
-
248Shares काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका …
-
275Shares बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनबाट संविधान र जनमतको अपमान भएको बताएका छन् । बर्दियाको गुलरियामा आज (आइतबार) आयोजित बृहत् अगुवा कार्यकर्ता प्रशिक्षण …
-
‘गणतन्त्र आउँदा ओली रुँदै हिंड्नु भो, अहिले संविधानमाथि प्रहार गरेर हँसाउँदै हिंड्नु भाको छ’
by समतल अनलाइन249Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीको बोली र व्यवहार कहिल्यै नमिल्ने बताएका छन् ।अध्यक्ष प्रचण्डले केपी ओलीले एकथरी भन्ने र अर्कोथरी …
-
283Shares विवश विष्ट मदाने।नेपाली काङ्ग्रेस मदाने गाँउपालिका गुल्मीको आयोजनामा केपि ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा बिगठनको गैर संबैधानिक कदमको बिरुद्धमा पुर्कोटदहमा बिरोधसभा सम्पन्न गरेको छ। मदाने गाउँपालिकाका विभिन्न स्थानबाट …