359Shares काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन् । जोरपाटीस्थित खगेन्द्र नव जीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् । …
राजनैतिक समाचार
-
-
507Shares काठमाडौं । नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । देउवालाई संसदका १६२ सदस्यले विश्वासको मत दिएका छन्। त्यस्तै ८४ जनाले विश्वासको …
-
418Shares काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभाको विश्वास प्राप्त गर्न सफल भएका छन् । प्रधानमन्त्रीदेउवाले राखेको विश्वासको मतको प्रस्तावमा आज अबेर भएको मतदानमा उनले १६५ मत प्राप्त गरेका छन् । सभामुख …
-
395Shares काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना तीनवटा प्राथमिकता नै खोप खोप र खोप भएको बताएका छन् । ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता पनि खोप नै हो’, …
-
441Shares काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कुतर्क गरेर इतिहास बिर्सिने काम नगर्न प्रतिपक्षी एमालेलाई सुझाब दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले …
-
457Shares काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । संसदमा आफ्नो धारणा राख्दै उनले जबजब प्रधानमन्त्री बन्छ, आफूहरूको आन्दोलन कमजोर …
-
376Shares काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेलाई सत्ता बाहिर हुँदा पनि ढाँठछल नगर्न चेतावनी दिएका छन् । दोस्रोपल्ट पुनः स्थापित संसदमा आफ्ना धारणा राख्दै उनले …
-
471Shares काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा …
-
390Shares काठमाडौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत …
-
422Shares काठमाडौं। एमालेका उपाध्यक्ष वामदेव गौतमले अर्का उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिनु अनुपयुक्त भएको टिप्पणी गरेका छन् । सरकारलाई विश्वासको मत दिने सवालमा अदालतले स्वविवेकीय अधिकार प्रदान गरिसकेपछि …
-
343Shares काठमाडौं । नेकपा एमालेकी नेत्री एवं सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा विश्वासको मत दिने बताएकी छन् । प्रधानमन्त्री देउवाले आज अपराह्न प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदै …
-
389Shares काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद पुनः स्थापित भएसँगै प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको टिप्पणी गरेका छन् । दोस्रो पल्ट पुनः स्थापित संसदको पहिलो बैठकको शुरूमै आफ्नो …