206Shares काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शन्तिपूर्ण नागरिक आन्दोलनमाथि प्रहरी दमन निन्दनीय भएको बताएका छन् ।सिंहले सोमबार बालुवाटारमा नागरिक आन्दोलन अगुवामाथि भएको प्रहरी दमनले प्रधानमन्त्री …
राजनैतिक समाचार
-
-
198Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटनका विरुद्ध काठमाडौंमा निर्णायक रुपमै आन्दोलन हुने बताएका छन् । ‘हामीले जनकपुरमा पनि सभा गर्ने कि …
-
202Shares काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भनेर कराउनेहरु संविधान, लोकतन्त्र र देश विरोधी भएको बताएका छन् । उनले देशमा स्थिरता कायम गर्न संसद भंग …
-
167Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बसिरहेको नेता बेदुराम …
-
204Shares काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी ९जसपा० संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच प्रतिनिधि सभा विघटनलाइ लिएर संयुक्त आन्दोलन गर्ने बारेमा छलफल भएको छ । …
-
आठ–दश हजार मान्छे अगाडि देख्दा कत्रो धाक रु आमसभा कस्तो हुन्छ २३ गते हेर्नू : प्रधानमन्त्री
by समतल अनलाइन187Shares काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूहरूले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताएका छन् । शुक्रबार काठमाडौंमा पेसागत विशेष जिल्ला ब्युरोका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफूहरूले २३ माघमा वास्तविक जनप्रदर्शन …
-
178Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बताएका छन् । नेकपाले आज काठमाडौंमा आयोजना गरेको विरोधसभालाई …
-
175Shares बुटवल। पूर्वप्रधानमन्त्री एवं जनता समाजबादी पार्टीका नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा फेरि तेश्रो जनआन्दोलनको आवश्यकता रहेको बताउनुभएको छ । बुटवलको चिया चौतारीमा भएको पत्रकार सम्मेलनमा बोल्दै …
-
190Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल पक्षले शुक्रबार …
-
194Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली अब पराजित हुनुको विकल्प नरहेको बताएका छन् । काठमाडौंमा आयोजित विरोधसभालाई सम्वोधन गर्दै नेता भुसालले …
-
188Shares लोकतन्त्र पक्षधर शक्तिलाई आन्दोलनमा सहकार्यको प्रस्ताव काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष माधवकुमार नेपालले असंवैधानिक रुपमा संसद विघटन गरेर ‘कु’ गर्ने केपी ओलीसँग झुक्ने काम नहुने बताएका …
-
184Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आज ९शुक्रबार० प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौं उपत्यकामा गर्न लागेको शक्ति प्रदर्शनले ट्राफिक व्यवस्थापन खलबलिएको छ । नेकपाले शुक्रबारको प्रदर्शनमा एक लाख बढीको …