काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारबाट समाजवादी पार्टी बाहिरिएको छ । संसद्मा दुईतिहाइ समर्थन रहेको केपी ओली नेतृत्वको सरकार समाजवादी पार्टी फिर्ता भएसँगै सामान्य बहुमतमा झरेको छ । …
राजनैतिक समाचार
-
-
राजनैतिक समाचार
उपेन्द्र यादवले सरकार छोडे, सरकार सहमतिबाट पछि हटेको आरोप
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । समाजवादी पार्टीले सरकारबाट बाहिरिएको छ । उपप्रधानमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामलामन्त्री उपेन्द्र यादवले आज देखि लागु हुने गरि आफ्नो पदबाट राजीनामा दिएका छन् । यादवले राजीनामामा …
-
Feature 2राजनैतिक समाचार
समाजवादीले सरकार छाड्ने, राजीनामाको घोषणा गर्दै उपेन्द्र यादव
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सत्तासाझेदार दल समाजवादी पार्टीले सरकार छाड्ने भएको छ । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा रहेको समाजवादीले सरकार छाड्ने निर्णय गरेको हो । सरकारमा सहभागी हुने सम्बन्धमा संविधान संशोधन …
-
काठमाडौं। कांग्रेसको आन्तरिक विवाद टुंग्याउने प्रयास असफल भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आ–आफ्नो अडानमा रहेपछि दुई सातादेखि जारी वार्ताले सार्थकता पाउन नसकेको हो । …
-
काठमाडौं । संघीय सरकारका सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीबीच ‘खटपट’ सुरु भएको छ । समाजवादी पार्टीले सरकारविरुद्ध नै गतिविधि गर्न थालेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष …
-
राजनैतिक समाचार
के गर्दैछन् प्रधानमन्त्री ओली रु यस्तो छ मिर्गौला पुनः प्रत्यारोपणको तयारी
by समतल अनलाइनby समतल अनलाइनकाठमाण्डौ । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय आराममा हुनुहुन्छ । १२ बर्ष अगाडि प्रत्यारोपण गरेको मिर्गौला फेरी परिवर्तन गर्नुपर्ने अवस्था छ । जतिसक्दो छिटो मिर्गौला फेर्ने योजना …
-
काठमाडौं। एक साता चलेको नेकपा स्थायी कमिटी बैठक चर्काचर्कीबीच आइतबार सकिएको छ । अन्तिम दिन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको संयुक्त राजीतिक प्रतिवेदन पारित गर्ने क्रममा कडै भनाभन चल्यो …
-
राजनैतिक समाचार
गाउँपालिका अध्यक्ष शाही १९ घण्टासम्म बन्धक, लुकाउँदै गर्दा सशस्त्र पुगेपछि…
by समतल अनलाइनby समतल अनलाइनदैलेख। दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताको कब्जाबाट १९ घण्टापछि मुक्त भएका छन् । कालिकोटको शुभकालिका गाउँपालिका–१ छाती भन्ने ठाउँमा एउटा घरमा उनलाई राख्ने …
-
राजनैतिक समाचार
‘एमसीसी’ सैनिक गठबन्धन अन्तर्गत हो भन्नु अज्ञानता : डा. महत
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले संयुक्त राज्य अमेरिकी सहयोग निकाय ‘मिलेनियम च्यालेन्ज कर्पाेरेशन’ (एमसीसी) को अनुदान सहयोग सैनिक गठनबन्धनअन्तर्गत हो भन्नु अज्ञानता भएको बताएका छन् …
-
राजनैतिक समाचारविजनेस
भ्रमण वर्षलाई राष्ट्रिय महोत्सवका रुपमा मनाऔं : मन्त्री भट्टराई
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई राष्ट्रिय महोत्सवका रुपमा मनाउन सरोकारवाला निकायलाई अनुरोध गरेका छन् । भ्रमण वर्षको पूर्वतयारीका सन्दर्भमा आज शैक्षिक क्षेत्रका संस्थाहरुसँगको …
-
राजनैतिक समाचार
सरकारले सूचनाको हकको निर्बाधरुपमा अभ्यास गरिरहेको छ : प्रधानमन्त्री ओली
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय, सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, एकता र अखण्डताको विषयमा बाहेक सरकारले सूचनाको हकको निर्बाधरुपमा अभ्यास गरिरहेको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन …
-
काठमाडौं। विधेयक अधिवेशनका रुपमा लिइने संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ भएको छ । संघीय संसद्को यस पाँचौं अधिवेशनअन्तर्गत विभिन्न २७ विधेयकमाथि कारवाही प्रक्रिया अघि बढाइने संघीय संसद् सचिवालयले जनाएको …