Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आज ९शुक्रबार० प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौं उपत्यकामा गर्न लागेको शक्ति प्रदर्शनले ट्राफिक व्यवस्थापन खलबलिएको छ । नेकपाले शुक्रबारको प्रदर्शनमा एक लाख बढीको …
राजनैतिक समाचार
-
-
Shares काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको छ । तर संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र हुँदै स्थानीय …
-
Shares काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आज ९शुक्रबार० काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक लाख कार्यकर्ता उतार्ने लक्ष्यसहित यो समुहले विशाल शक्ति प्रदर्शन भनेको आजको …
-
Shares काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय …
-
Shares बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले नदिएको बताएका छन् । उनले संविधानका कुनै पनि धारा, उपधाराले बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँने …
-
Shares काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको दावी गरेका छन् । आफ्नो समूहतर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला …
-
Shares काठमाडौं। प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज ९बिहीबार० देशभरीका वडाहरुमा प्रदर्शन गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटनका विरुद्ध देशभरका ६ हजार ७४३ …
-
कांग्रेसले बिहीबार ६ हजार ७४३ वडामै विरोध प्रदर्शन गर्ने, सक्रिय सहभागी हुन देउवाको अपिल
by समतल अनलाइनShares काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि ९बिहीबार० देशका ६ हजार ७४३ वटै वडामा प्रतिनिभिसभा विघटनको विरोधमा प्रदर्शन गर्ने भएको छ । आज ९बुधबार० एक विज्ञप्ती जारी गर्दै …
-
Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली खोक्रो राष्ट्रवादी भएको बताएका छन् । राजधानीमा आयोजित प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै …
-
Shares काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको बताएका छन् । केपी ओली प्रतिगमनका प्रतिक भएको बताउँदै उनले भने, …
-
Shares काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली प्रधानमन्त्री पदमा बस्न लायक नभएको बताएका छन् । नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेकाले प्रधानमन्त्रीको …
-
Shares माघ १६ पछि आमहड्ताल गर्ने चेतावनी काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन मात्र नभई संविधान र संघीय लोकतान्त्रिक …