‘संसद बिघटन अग्रगामी कदम हो,पुर्नस्थापना हुन्न,देश चुनावमा गैसक्यो’ बुटवल। ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसीबारेको निर्णय गर्न एक सेकेन्ड पनि ढिला गर्न नहुने बताएका छन् । ‘देशलाइ हितमा राखेर,केहि बुदा …
राजनैतिक समाचार
-
Feature 2प्रदेश नं. ५राजनैतिक समाचार
-
राजनैतिक समाचार
भूकम्पपछिको पुनर्निर्माण ढिला भयो तर पूरा गर्ने चरणमा छौंं : प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ को भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भएको भए पनि अब अन्तिम चरणमा पुगेको बताएका छन् । राष्ट्रिय भूकम्प सुरक्षा दिवस, माघ २ को सन्दर्भमा शुभकामना …
-
राजनैतिक समाचार
ओलीको तानाशाही प्रवृत्तिबाट सिङ्गो मुलुक पिल्सिरहेको छ : अध्यक्ष नेपाल
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशही प्रवृत्तिबाट सिङ्गो मुलुक पिल्सिरहेको बताएका छन् । उनले ओलीले देशमा तानाशाह लाद्न खोज्दा नेपाली नागरिकले …
-
राजनैतिक समाचार
देउवालाई सुजाताको प्रश्न : संविधानमाथि धावा बोल्ने ओलीकै पछि किन लागिरहनु भएको ?
by समतल अनलाइनby समतल अनलाइन‘ओलीजीलाई म विश्वास गर्न सक्दिनँ, अरुले पनि गर्न छाडिसके’ काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुजाता कोइरालाले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको अभिव्यक्तिप्रति कडा आलोचना गरेकी छिन् । उनले …
-
राजनैतिक समाचार
नागरिक अगुवाहरुको अपिल : काम चलाउ सरकारका मन्त्रीले भारतसँग दीर्घकालीन सम्झौता नगरून्
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नागरिक अगुवाहरूले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भारत भ्रमणका बेला दीर्घकालीन असर पर्ने सम्झौता नगर्न अपिल गरेका छन् । नयाँ चुनावको घोषणा भएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार स्वतः काम …
-
राजनैतिक समाचार
पार्टीको नाम र सूर्य चिन्ह हाम्रो नभए देशमा आँधीहुरी आउँछ : प्रचण्ड
by समतल अनलाइनby समतल अनलाइन‘७० प्रतिशत भगौडा हुन्छ कि ३० प्रतिशत ?’ काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नाम र सूर्य चिन्ह कानूनी रुपमै आफूहरुको हुने दाबी गरेका …
-
राजनैतिक समाचार
सबैबाट एक्लिएका ओली डम्बरू बजाएर केन्द्रिय सदस्य बाँडिरहेका छन् : अध्यक्ष नेपाल
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको नेकपालाई सडकछापको संज्ञा दिएका छन् । गत असारबाट शुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका केन्द्रीय …
-
राजनैतिक समाचार
ओलीको निरंकुशता अब लामो समय टिक्दैन : प्रवक्ता श्रेष्ठ
by समतल अनलाइनby समतल अनलाइनपोखरा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्ति अब धेरै समय नटिक्ने बताएका छन् । आज (मंगलबार) पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन …
-
राजनैतिक समाचार
ओलीमा गुटवादी प्रवृत्ति मात्र छ, इमान्दारिता छैन : अध्यक्ष नेपाल
by समतल अनलाइनby समतल अनलाइनपोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति नै गुटवादी भएको बताएका छन् । आज (मंगलबार) पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै …
-
राजनैतिक समाचार
केपी भन्दा माधव नेपाल हजार गुणा बढी इमान्दार र क्रान्तिकारी : प्रचण्ड
by समतल अनलाइनby समतल अनलाइनपोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा हजार गुणा बढी क्रान्तिकारी र इमान्दार भएको बताएका छन् । मंगलबार पोखरामा आयोजित …
-
पत्रपत्रिकाराजनैतिक समाचार
आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । प्रष्ट रुपमा बहुमत समदस्यहरुको साथ रहेकाले पार्टी विभाजनको प्रक्रियामा जाने …
-
राजनैतिक समाचार
मलाई चाहेर पनि कसैले हटाउन सकेनन्, यहि हो स्थिरता : प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिरताको सरकार भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले निर्वाचन लडेर आएको प्रधानमन्त्रीलाई बीचमा षड्यन्त्र गरेर हटाउन खोज्ने प्रयास भए …