भैरहवा । अर्थमन्त्री तथा नेकपा महासचिव विष्णुप्रसाद पौडेलले विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना नरहेको बताएका छन् । मुलुक निर्वाचनतर्फ अग्रसर भैसकेकाले प्रतिनिधिसभा पुनस्र्थापनाको संभावना नरहेको उनको भनाइ छ । …
राजनैतिक समाचार
-
-
ताप्लेजुङ। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टीले कारवाही गरी निकालिसकेकाले पार्टीको नाम नलिने चेतावनी दिएका छन् । आज मंगलबार ताप्लेजुङमा आयोजित भेलालाई सम्वोधन गर्दै …
-
राजनैतिक समाचार
कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम घोषणा, ३० गते देशभर प्रदर्शन
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने भएको छ । आज मंगलबार को केन्द्रीय कार्य समितिको बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र …
-
राजनैतिक समाचार
शान्तिपूर्ण नागरिक आन्दोलनमाथिको प्रहरी दमन ओलीको तानाशाही चरित्र : नेता सिंह
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शन्तिपूर्ण नागरिक आन्दोलनमाथि प्रहरी दमन निन्दनीय भएको बताएका छन् ।सिंहले सोमबार बालुवाटारमा नागरिक आन्दोलन अगुवामाथि भएको प्रहरी दमनले प्रधानमन्त्री तानाशाही …
-
राजनैतिक समाचार
ओलीले जत्रो र्याली निकाले पनि पञ्च र्याली नै हाे : अध्यक्ष प्रचण्ड
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटनका विरुद्ध काठमाडौंमा निर्णायक रुपमै आन्दोलन हुने बताएका छन् । ‘हामीले जनकपुरमा पनि सभा गर्ने कि भनेर …
-
राजनैतिक समाचार
संसद विघटन अलोकतान्त्रिक भनेर कराउनेहरु देश विरोधी हुन् : प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भनेर कराउनेहरु संविधान, लोकतन्त्र र देश विरोधी भएको बताएका छन् । उनले देशमा स्थिरता कायम गर्न संसद भंग गरेको …
-
राजनैतिक समाचार
नेकपा स्थायी कमिटी बैठक शुरु, ओलीलाई पार्टी साधरण सदस्यबाट पनि हटाइँदै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बसिरहेको नेता बेदुराम भुसालले …
-
राजनैतिक समाचार
प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनका लागि प्रचण्ड–बाबुरामबीच भेटवार्ता
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी ९जसपा० संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच प्रतिनिधि सभा विघटनलाइ लिएर संयुक्त आन्दोलन गर्ने बारेमा छलफल भएको छ । डा। …
-
राजनैतिक समाचार
आठ–दश हजार मान्छे अगाडि देख्दा कत्रो धाक रु आमसभा कस्तो हुन्छ २३ गते हेर्नू : प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूहरूले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताएका छन् । शुक्रबार काठमाडौंमा पेसागत विशेष जिल्ला ब्युरोका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफूहरूले २३ माघमा वास्तविक जनप्रदर्शन कस्तो …
-
राजनैतिक समाचार
ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा : अध्यक्ष प्रचण्ड
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बताएका छन् । नेकपाले आज काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्वोधन …
-
राजनैतिक समाचारसमाचार
प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनतिर देश : पुर्व प्रधानमन्त्री भट्टराई
by समतल अनलाइनby समतल अनलाइनबुटवल। पूर्वप्रधानमन्त्री एवं जनता समाजबादी पार्टीका नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा फेरि तेश्रो जनआन्दोलनको आवश्यकता रहेको बताउनुभएको छ । बुटवलको चिया चौतारीमा भएको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले …
-
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल पक्षले शुक्रबार काठमाडौंमा …