बुटवल।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आगामी फागुुन १ गते बुटवलमा गर्ने जनसभा अहिलेसम्मकै ऐतिहासिक हुने बताएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेशले बुटवलमा हुुने सभाले ऐतिहासिक महत्व …
राजनैतिक समाचार
-
-
काठमाडौं। जननिर्वाचित प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेपकाको प्रचण्ड–नेपाल समूहले राजधानीमा प्रदर्शन गरेको छ । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहले संविधान र कानुनअनुसार …
-
राजनैतिक समाचार
युवा नेता झन् आक्रामक : सर्वसत्तावादका विरुद्ध बोल्न पाइन्छ
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध सभामा दोस्रो तहका नेताहरू पनि आक्रामक देखिएका छन् । प्रतिनिधिसभा विघटनपछिको सडक–संघर्षमा ‘फ्रन्टलाइनर’ को भूमिकामा रहेका उनीहरूले बुधबार विरोध सभामा छोटो, तर निकै आक्रामक सम्बोधन …
-
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका दुई जना आफूहरुतिर फर्कनका लागि वार्ता गरिरहेको बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध …
-
राजनैतिक समाचार
अहिले अलि बढी नभनौं, निर्वाचन आयोगले लक्षण गतिलो देखाएको छैन : अध्यक्ष प्रचण्ड
by समतल अनलाइनby समतल अनलाइन‘केपीजी देख्नु भयो सभा कस्तो हुन्छ ?’ काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले अटेर गरिरहे अझै सिंहदरबार र बालुवाटार घेर्ने ठूला …
-
राजनैतिक समाचार
संविधान र लोकतन्त्रविरोधी चुनाव हामीलाई चाहिएको छैन : नारायणकाजी श्रेष्ठ
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली ‘फासीवादी’ भएको बताएका छन् । आज (बुधबार) पार्टीले काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले …
-
राजनैतिक समाचार
ओलीलाई चेतना भया ! संविधान मिच्नेलाई पशुपतिनाथले रक्षा गर्दैैनन् : अध्यक्ष नेपाल
by समतल अनलाइनby समतल अनलाइन‘ओली पहिलो अध्यक्ष भनेर कुनै दस्तावेजमा लेखिएको छैन’ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथले समेत माफी नदिने बताएका छन् । पहिले …
-
‘वीरेन्द्र र ज्ञानेन्द्रको त कल्याण्डा गर्न नसकेको पशुपतिले गोलीको पनि गर्दैन’ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रघुजी पन्तले प्रधानमन्त्री ओलीले झुट समेत स्थिर रुपमा बोल्न नसक्ने गरेको …
-
काठमाडौं । नेकपाका स्थायी कमिटीका सदस्य देवप्रसाद गुरुङले ओलीले लोकतन्त्रको अपहरण गरेर मनपरीतन्त्रको शासन शुरु गरेको बताएका छन् । ‘संसद् विघटन भयो भने संविधान विस्थापित हुन्छ, संविधान अपांग हुन्छ र …
-
राजनैतिक समाचार
ओलीले संघीयता र संविधानलाई पद र कुर्सीसँग साटे : जनार्दन शर्मा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इञ्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले संघीयता र संविधानलाई पद र कुर्सीसँग साटेको बताएका छन् । उनले …
-
राजनैतिक समाचार
खड्ग ओली कागजी वादशाह हुन्, ढलिसके अब फ्याँक्न मात्रै बाँकी छ : झाँकी
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेपाल कम्युनिष्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओली कागजी बादशाह मात्र भएको बताएकी छिन् प्रतिगमनविरुद्ध आज नेकपाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै उनले आज काठमाडौंमा देखिएको …
-
राजनैतिक समाचार
शंकरलाई बिष्णुको प्रश्न, ‘पार्टीमा बहुमत गुमाएपछि बैठक बस्दिनँ भन्ने चाहिं राजनेता ?’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। प्रतिगमनविरुद्ध सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटि सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले ‘प्रचण्ड–माधव नेपालको लडाइँ पदका लागि हो’ भनेर प्रमाणित केही नेताहरु लागिरहेको …