काठमाडौं। नेकपा एकता अभियानमा रहेका बामदेव गौतमले प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै सक्रियता बढाएका छन् । नेता गौतमले आज (शुक्रबार) नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग नेता भेटवार्ता गरेका छन् …
राजनैतिक समाचार
-
-
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज (शुक्रबार) साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिएका छन् । साँझमा मन्त्रिपरिषद वैठक …
-
पत्रपत्रिकाराजनैतिक समाचार
निर्णायक कांग्रेस : देउवाकै भरमा नेकपाका दुई समूह
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर संसद् सुचारु भएसँगै सरकार गठनको …
-
राजनैतिक समाचार
सहकार्यका लागि प्रचण्ड–नेपालको प्रस्ताव, देउवाले भने, ‘पार्टीमा छलफल गर्छु’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरी सत्ता सहकार्यको प्रस्ताव राखेका छन् । बुधबार दिउँसो प्रचण्ड र नेपाल देउवालाई भेट्न देउवा …
-
राजनैतिक समाचार
पम्फा भुसालको चेतावनी : प्रधानमन्त्रीले १३ दिनभित्र राजीनामा नदिए गलहत्याएर निकालिन्छ
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौ। नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी कमिटी सदस्य पम्फा भुसालले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले १३ दिनभित्र राजीनामा नदिए गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् । प्रतिनिधिसभा नर्स्थापना भएको खुशीयालीमा आज (बुधबार) काठमाडौंमा …
-
काठमाडौँ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको आह्वानमा संसदीय दलको बैठक बुधबार बस्दैछ। सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन बदर गरेपछि प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो। …
-
पत्रपत्रिकाराजनैतिक समाचार
महेश बस्नेत भन्छन्– एक गोल पोलमा लागेर फर्केको छ, नयाँ गोल हान्ने चान्स छ
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रधानमन्त्री केपी ओलीनिकट नेता महेश बस्नेतले मुलुकलाई समीकरणको दिशाबाट एकीकरणको दिशामा लैजान सुझाब दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि सामाजिक सञ्जालमा बस्नेतले लेखेका छन् – सर्वोच्च …
-
राजनैतिक समाचार
‘षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहस खारेज भयो : गगन थापा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेसँगै षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्री केपी ओलीको दुस्साहस खारेज भएको प्रतिक्रिया …
-
राजनैतिक समाचार
सर्वोच्च अदालतले आफ्नो गरिमा उँचो बनाएको छ : योगेश भट्टराई
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले सर्वोच्च अदालतले संसदलाई पुर्नस्थापनाको फैसला सुनाएर स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचो बनाएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी …
-
राजनैतिक समाचार
सर्वोच्चले भष्मासुरलाई वध गरेर लोकतन्त्रको रक्षा गर्यो : डा. बाबुराम भट्टराई
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। संसद भङ्ग गरिएकोमा चर्को आलोचना गर्दै आएका जनता सामाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सर्वोच्च अदालतले संसदलाई पुर्नस्थापना गर्ने फैसलालाई अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा …
-
राजनैतिक समाचार
सर्वोच्चको फैसलापछि प्रचण्डले भने, ‘यो नेपाली नागरिकको जित हो’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष ‘प्रचण्ड’ ले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । सर्वोच्चको संसद पुनर्स्थापनाको फैसला लगतै अध्यक्ष प्रचण्डले अदालतको फैसलाले नेपाली नागरिकको जीत भएको …
-
काठमाडौं। आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतले सच्याउनेमा आफूहरु पूर्णरुपमा विश्वस्त रहेको बताएका छन् । नेपाल दलित मुक्ति सङ्गठनले प्रतिनिधिसभा …