काठमाडौंं। नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको आज (शनिबार) बसेको बैठकले आउँदो …
राजनैतिक समाचार
-
-
Feature 2राजनैतिक समाचारसमाचार
माओवादी केन्द्रले गृहमन्त्री बादलसहितलाई मन्त्रिपरिषदबाट फिर्ता बोलायो
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेकपा (माओवादी केन्द्र) ले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शनिबार) बिहान बसेको स्थायी कमिटी बैठकले ओली …
-
Feature 1राजनैतिक समाचार
शान्ति सम्झौतापछि हासिल उपलब्धी उल्ट्याउन मलाई निशाना बनाइएको छ : प्रचण्ड
by समतल अनलाइनby समतल अनलाइनबुटवल। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति संम्झौतापछि प्राप्त राजनीतिक उपलब्धीलाई उल्टाउन षड्यन्त्र भईरहेको बताएका छन् ।बुटवलमा आज (शुक्रबार) राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन …
-
बागलुङ। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेपाललाई कम्बोडिया जस्तो निरंकुश र एकलौटी राज्यसत्ता बनाउने दुष्प्रयासमा अगाडि बढिरहेको बताएका छन् । नेपाल शिक्षक संघ बागलुङको २० औं …
-
राजनैतिक समाचार
संसदको अंक गणितमा निर्णायक ‘जसपा’ का शीर्ष नेता छलफलमा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। संसदको अंक गणितमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेता छलफलमा जुटेका छन् । नयाँ सत्ता समीकरणलाई लिएर मंगलबार र बुधबार अन्य राजनीतिक दलहरुसँग छलफल तीब्र बनाएका …
-
राजनैतिक समाचार
छोड्नेवाला छैन, अझै एक पटक लडाई लड्छु : अध्यक्ष प्रचण्ड
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उमेर ढल्किँदो भए पनि एक राजनीतिमा आफू चुप लागेर नबस्ने बताएका छन् । नयाँ साथीहरुसँग अघि बढ्दा पुराना साथीहरु …
-
राजनैतिक समाचार
ओली सरकारलाई सत्ताबाट हटाउने हो, सहकार्य र सहयात्राको कुरैै छैन : अध्यक्ष यादव
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य र सहयात्रा हुन नसक्ने स्पष्ट पारेका छन् । आज (बुधबार) संसद बैठकबाट बाहिरिने क्रममा …
-
राजनैतिक समाचार
वर्तमान सरकार टिकाउने / नटिकाउनेबारे मसँग कसैले कुरा गरेको छैन : वरिष्ठ नेता नेपाल
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार टिकाउने नटिकाउने भन्ने विषयमा आफूसँग कसैले छलफल नगरेको बताएका छन् । आज (बुधबार) नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुसँग …
-
राजनैतिक समाचार
ओलीलाई समर्थन गर्न मात्र जन्मेको हो हामी ? माग पूरा भए मात्रै सत्ताबारे सोचिन्छ : महतो
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आज (बुधबार) को बैठकबाट बाहिरिने क्रममा उनले …
-
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरका साथै वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटवार्ता भएको छ । अहिले माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई …
-
राजनैतिक समाचार
प्रतिनिधिसभा पुनर्स्थापना भए पनि वैठक चल्ने अवस्था छैन : डा. शेखर कोइराला
by समतल अनलाइनby समतल अनलाइन‘अब मध्यावधि निर्वाचनको विकल्प छैन’ झापा। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन् । झापाको बिर्तामोडमा नेपाल प्रेस युनियनले आज …
-
Feature 1प्रदेश नं. ५राजनैतिक समाचार
राजनीतीक तरलतालाई सहि दिशामा लैजान काङ्ग्रेसको नेतृत्व आवश्यक-नेता गुरुङ्ग
by समतल अनलाइनby समतल अनलाइनबुटवल । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ्गले देशमा देखिएको हालको राजनीतीक तरलतालाई सहि बाटोमा लैजानको लागि नेपाली काङ्ग्रेसको नेतृत्व आवश्यक रहेको बताए । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यलय …