253Shares काठमाडौँ । निर्वाचन आयोगमा आउँदो प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता भएका छन् । आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् । …
समाचार
-
-
249Shares काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट पाँच जनाको ज्या गएको छ । कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो …
-
259Shares काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकारको पनि ख्याल गर्नुपर्ने बताएका छन् । नेपाल प्राध्यापक संघको ६०औं वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले …
-
मेगा बैंक लुम्बिनी प्रदेशद्वारा सैनामैनामा बौद्धिक अपांगता केन्द्रलाई खेलकुद तथा शैक्षिक सामग्री प्रदान
by समतल अनलाइन296Shares बुटवल । मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले रुपन्देही सैनामैना नगरपालिकामा रहेको बौद्धिक अपांगता सेवा केन्द्रलाइ खेलकुद तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । मेगा बैंकका लुम्बिनी प्रदेशमा कार्यरत …
-
287Shares काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा विवादरहित र उँचो छवि बनाएका कलाकार थिए- श्रीकृष्ण श्रेष्ठ । उनले आफ्नो जीवनकालमा थुप्रै हिट फिल्म दिए । उनको २०७१ साउमा निधन भयो । …
-
302Shares नेत्रहीन महिला संघ नेपाल सुकेधारा काठमाडौं द्धारा तिलोत्तमा नगरपालिका मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा एक कार्यक्रम विच सम्पन्न कार्यक्रममा अपाङ्गता भएका महिलाहरुको अधिकारका विषयमा छलफल भएको …
-
256Shares बुटवल । बुटवलको सेमलारमा आधुनिक कृषि बजार बन्ने प्रक्रिया अघि बढेको छ । नेदरल्याण्डस् सरकारको अनुदानमा २ अर्ब रुपैयाँ भन्दा बढी लागतमा स्वदेशमा उत्पादित कृषि उपज निर्यात र बिचौलिया …
-
286Shares बुटवल । बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान शुरु भएको छ । जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयम्सेविकाको सहभागितामा अभियान शुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले …
-
262Shares बझाङ । बझाङको बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुण्डिएको अवस्थामा मृत्त भेटिएका छन् । डरारुका २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा …
-
259Shares बुटवल।बुटवल लेडी जेसिजले बुटवलमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उप–महानगरपालिका वडा नं।११ स्थित नविन औद्योगिक कदर बहादुर रिता मावि देवीनगरका विद्यार्थीहरुलाई आत्महत्या, आत्महत्या दुरुत्साहन र लागु औषध …
-
315Shares भक्तपुर । गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पु¥याएको छ । मध्यराति १२ बजेदेखि …
-
258Shares काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् । जसका कारण आज (बुधबार) बिहान वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा …