362Shares काठमाडौं । एलपीजी ग्यास सिलिण्डरको विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त (चन्द्र) भण्डारीलाई भोलि (बुधबार) देखि कृत्रिम अक्सिजन दिन बन्द गरिने भएको छ । …
समाचार
-
-
297Shares नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरमा रहेको गण्डक नहरमा हराइरहेका तीन जनाको शव भेटिएको छ । दुई जना छोरासहित नहरमा हामफालेकी महिला र दुई बालकको शव सलले एकै …
-
367Shares बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग र नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीको …
-
प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता:डबल्समा रितिक र निशान्तलाई सफलता
by समतल अनलाइन296Shares बुटवल ।बुटवलमा जारी प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को मंगलबार भएको मेन्स डबल्सको फाईनलमा रितिक राना र निशान श्रेष्ठको जोडीले प्रदिप खड्का र …
-
462Shares भैरहवा ।सामुदायिक (छाडा) कुकुरहरुका कारण समस्या बढेपछि सिद्धार्थनगर नगरपालिकाको कार्यालयले शिविर संचालन गरी सामुदायिक कुकुरहरुको बन्ध्याकरण थालेको छ । नगरपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको सहकार्य …
-
435Shares बुटवलमा रहेको एकतावचततथा ऋण सहकारी संस्थाले संस्थाका शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारी संस्थाले मंगलबार बुटवलमा कार्यक्रमको आयोजना गरी संस्थाकानयाँतथा पुराना शेयर सदस्यहरुलाई सहकारी शिक्षातालिमप्रदान …
-
443Shares काठमाडौं । कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले शानदार र सनसनीपूर्ण प्रदर्शन गर्दै स्कटल्याण्डलाई पराजित गरेको छ । नेपालले सबै चार खेल जितेर …
-
302Shares पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा आगलागी हुँदा वीरमति तामाङको घर जलेर नष्ट भएको छ । आगलागीमा परी फालेलुङ–५ पेलिङटारमा रहेको तामाङको घरभित्रका नगद, लत्ताकपडा, अन्न लगायत सबै सामग्री …
-
411Shares काठमाडौं । टर्कीएमा फेरि ६ दशमलव ४ रेक्टर स्केलको अर्को भूकम्प गएको छ । टर्कीएको प्रकोप तथा आपतकालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार गए राति ८ बजेर ४ …
-
296Shares काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज (मंगलबार) मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औं …
-
323Shares काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । प्रदेश–१, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आज (मंगलबार) बिहान आंशिकदेखि सामान्य बदली …
-
304Shares काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने …