289Shares बुटवल ।बुटवलमा जारी प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को मंगलबार भएको मेन्स डबल्सको फाईनलमा रितिक राना र निशान श्रेष्ठको जोडीले प्रदिप खड्का र …
समाचार
-
-
430Shares भैरहवा ।सामुदायिक (छाडा) कुकुरहरुका कारण समस्या बढेपछि सिद्धार्थनगर नगरपालिकाको कार्यालयले शिविर संचालन गरी सामुदायिक कुकुरहरुको बन्ध्याकरण थालेको छ । नगरपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको सहकार्य …
-
403Shares बुटवलमा रहेको एकतावचततथा ऋण सहकारी संस्थाले संस्थाका शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारी संस्थाले मंगलबार बुटवलमा कार्यक्रमको आयोजना गरी संस्थाकानयाँतथा पुराना शेयर सदस्यहरुलाई सहकारी शिक्षातालिमप्रदान …
-
411Shares काठमाडौं । कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले शानदार र सनसनीपूर्ण प्रदर्शन गर्दै स्कटल्याण्डलाई पराजित गरेको छ । नेपालले सबै चार खेल जितेर …
-
293Shares पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा आगलागी हुँदा वीरमति तामाङको घर जलेर नष्ट भएको छ । आगलागीमा परी फालेलुङ–५ पेलिङटारमा रहेको तामाङको घरभित्रका नगद, लत्ताकपडा, अन्न लगायत सबै सामग्री …
-
393Shares काठमाडौं । टर्कीएमा फेरि ६ दशमलव ४ रेक्टर स्केलको अर्को भूकम्प गएको छ । टर्कीएको प्रकोप तथा आपतकालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार गए राति ८ बजेर ४ …
-
290Shares काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज (मंगलबार) मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औं …
-
315Shares काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । प्रदेश–१, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आज (मंगलबार) बिहान आंशिकदेखि सामान्य बदली …
-
296Shares काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने …
-
301Shares बुटवल । रुपन्देहीमा जारी प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को तेस्रो दिन विभिन्न खेलहरु सम्पन्न भएका छन । सोमबार भएको सेमीफाईनल खेलहरुबाट विजयी …
-
511Shares बुटवल । युवा समाजसेवी अर्जुन नेपाल ”युवा सोसल वर्कर अफ द एयर” अवार्ड द्वारा सम्मानित भएका छन् । आइताबार राजधानीमा आयोजित ड्रिम हाई नेपालले आयोजना गरेको दोस्रो एलआईसी नेपाल …
-
एक करोड पुरस्कारको ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को अडिसन फागुन १० गते बुटवलमा हुँदै
by समतल अनलाइन364Shares बुटवल।पहिलो नेपाली अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी सो मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्सको बुटवल फिल्ड अडिसन बुधवार हुने भएको छ । इन्ट्रनेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ …