332Shares काठमाडौँ । मुस्लिम समुदायले आज बकर–इद (इदु उल अजहा) मनाउँदै छन् ।रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड बकर–इद रमजान पर्वको ७०औँ दिनमा मनाउने गरिन्छ । यो पर्वमा आर्थिकरुपमा …
समाचार
-
-
315Shares कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गएराति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक …
-
328Shares काठमाडौँ। देशभर मनसुनी वायु र पूर्वी तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहँदा केही दिनदेखिको वर्षा अझै रोकिएको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले …
-
456Shares गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिका वार्ड नम्बर ५ को आटिपाटामा पहिरो खस्दा ४ जनाको घटना स्थलमै मृत्यु भएको छ । थप विवरण आउन बाँकी
-
385Shares करिब १ लाख ३० हजारको अबैध मटर प्रहरीको नियन्त्रणमा नवलपरासी।नवलपरासीको सीमा क्षेत्रबाट १ लाख ३० हजार मूल्य बराबरको अबैध मटर प्रहरीले नियन्त्रणमा लिएको छ । गएराती प्रतापपुर गाउँपालिका वडा …
-
325Shares काठमाडौं। सरकारले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि बाटोमा हिड्दा मास्क अनिवार्य लगाउन अनुरोध गर्दा-गर्दै पनि अटेरी गर्ने २ लाख जनालाई कारबाही गरेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शुक्रबारसम्म …
-
358Shares बुटवल।सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रुपन्देही इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही इन्चार्ज संगम पुनलाई रुपन्देहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पुनसहित अन्य १ दर्जन …
-
368Shares दोहा । कतारमा कोरोना संक्रमण कम हुदै गएको छ ।बिहीबार ३०७ नयाँ केस थपिएसँगै संक्रमितको संख्या १ लाख १० हजार ४ सय ६० जना पुगेको छ ।बुधबार मात्र २४६ …
-
337Shares काठमाडौँ । नारायणी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाले शिशुको जन्म दिएकी छन् ।पर्साको छप्कैया- १ की ३१ वर्षकी कोरोना संक्रमित महिलाले शीशुको जन्म दिएकी हुन् । उनी संक्रमित …
-
367Shares बुटवल। बुटवलको लुम्बिनी सिटी अस्पताल तथा मेडिकल साइन्सेज प्रालिले व्यक्ति र संस्थाको चरित्र हत्या र जनमानसमा भ्रम सिर्जना नगर्न सञ्चारमाध्यमसंग आग्रह गरेको छ । एक अनलाइनले साउन १३ गते …
-
336Shares गोपिकृष्ण रेग्मी स्याङजा। स्याङजाको वालिङ नगरपालिका वडा नं.१२ लालुपातेमा साँझ करिब ६ः३० बजे जीप दुर्घटना हुदा सह चालक वर्ष १४ का सुदिप गरुङको घटना स्थलमै ज्यान गएको छ । …
-
भाडा तिर्न नसक्नेलाई घरबाट निकाल्ने वा निक्लन बाध्य पारिने दुव्र्यवहार नगर्न सवोच्चको अन्तरिम आदेश
by समतल अनलाइन355Shares काठमाण्डौ । सरकारले विश्व महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमण र रोकथामका लागि भएको लकडाउनको अवधिका लागि विभिन्न राहत प्याकेज घोषणा गरेको थियो । तिमध्इे सहरी क्षेत्रका घरबेटीलाई …