259Shares पर्सा। पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ । मृतक बारा परवानीपुर गाउँपालिका(४ घर भएकी १७ …
समाचार
-
-
285Shares बुटवल । इनरव्हिल क्लव अफ मिडटाउन बुटवलले बृक्षारोपण गरेको छ । बुटवलको हिलपार्क परिषरमा आज बृक्षारोपण गरिएको हो ।बर्ष २१/०२१ को पहिलो कार्यक्रमको रुपमा बुटवल उपमहानगरपालिका वडा नं ७ …
-
290Shares नवलपरासी । नेपाल र भारतको सीमामा नवलपरासी ब.सु.पश्चिम प्रहरी प्रमुख एसपी अजय केसिले निगरानी बढाएका छन । एसपी केसि सीमामा निगरानी बढाउनसाथ करीब ८५लाख १५हजार ६ सय बराबरको मालसमान …
-
264Shares बुटवल । अहिलेको कोरोनामा महामारीले सिर्जना गरेको समसामयिक विषयवस्तुलाई समेटेर तयार पारिएको तीज म्यूजिक भिडियो ‘केही छैन रमाइलो’ सार्वजनिक भएको छ ।शुक्रबार विहान मात्रै शुभारम्भ डिजिटलको युट्युबबाट सार्वजनिक भएको …
-
303Shares बागलुङ । । प्रसूतिका लागि अस्पताल ल्याउँदै गर्दा यहाँकी एक महिलाले बाटोमै नवजात शिशुलाई जन्म दिएकी छिन् । बडिगाड गाउँपालिका–१ की २४ वर्षीया मनिता घर्तीले सदरमुकामस्थित धौलागिरि अस्पताल आई …
-
288Shares काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिका–४ सिर्जनशील टोलमा एक युवतीमाथि तेजाब हान्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।ओखलढुङ्गा घर भएकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति तेजाब ९एसिड० हानेर भागेका …
-
280Shares काठमाडौं । सशस्त्र प्रहरीका ७१ जना उपरीक्षकहरु ९एसपी० को सरुवा भएको छ ।सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार ७१ जनाको सरुवा गरेका हुन् । सरुवा भएका एसपीले साउन महिनाको …
-
273Shares घटनामा संलग्न भारतीय नागरिकसहित दुई युवक केही घण्टामै पक्राउ काठमाडौं । ‘कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पुर्याई दिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा …
-
301Shares सिरहा । गत असार १६ गते सिरहा नगरपालिका १४ खिरौनास्थित नहरको पानीमा एक मृत अवस्थामा फेला परे । केही घण्टापछि शवको पहिचान खुल्यो ।उनी थिए, महोतरी सोनमा गाउँपालिका–३ घर …
-
276Shares काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। बिहीबार राति ८स्४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ …
-
281Shares काठमाडौं । बिहीबार साँझ सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ ।ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर …
-
280Shares काठमाडौं । श्रीमतीको हत्या गरी सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व डिआइजी रञ्जन कोइराला आज बिहीबार आठ वर्ष कैद भुक्तान गरी छुटेका छन् । सर्वोच्च अदालतले साढे ११ वर्ष कैद …