396Shares इलाम। मोटरसाइकल दुर्घटनामा परी इलाममा एक वडा सदस्यको ज्यान गएको छ । बुधबार साँझ दुर्घटनामा परेका ३६ वर्षीय धनबहादुर राईको उपचारका क्रममा मृत्यु भएको हो । इलामको माङसेबुङ गाउँपालिका–४, …
समाचार
-
-
448Shares वीरगञ्ज। एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पर्साबाट एक युवक पक्राउ परेका छन् । पीडित किशोरीको उजुरीको आधारमा बहुदरमाई नगरपालिका–२ पिपराका २५ वर्षीय धर्मराज साह कानुलाई प्रहरीले …
-
341Shares कञ्चनपुर। कञ्चनपुरमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । भीमदत्त नगरपालिका–१० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब …
-
379Shares म्याग्दी। यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा …
-
606Shares काठमाडौं। नेपालमा पुनः कोरोनामुक्त हुने भन्दा संक्रमितको संख्या बढ्दै गइरहेका बेला काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः १५ दिन थप्ने तयारी भएको छ । उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा छलफल गर्न …
-
382Shares काठमाडौं । राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व बढाउन लैगिंकमैत्री कानुनी तथा नीतिगत व्यवस्थाको बाध्यकारी लागु गर्नुपर्ने महिला नेतृ, अधिकारकर्मी र सरोकारवालाले बताएका छन् । बुधबार न्याय तथा अधिकार …
-
348Shares काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गए रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक÷एक रुपैयाँका दरले घटाइएको निगमले जनाएको छ । निगम घाटामा …
-
378Shares सुर्खेत। कर्णाली प्रदेश सरकारले अति लोपोन्मुख जाति राउटेलाई राज्यको मूलप्रवाहमा ल्याउन नीति तयार पारेको छ । स्थायी बसोबास गराउने, नागरिकताको प्रमाणपत्र प्रदान गर्ने, उनीहरुको भाषालाई लिपिबद्ध गर्दै संस्कृति संरक्षण …
-
396Shares काठमाडौं। मनसुनी वायुका कारण आज (बिहीबार) पनि देशका धेरै स्थानमा पानी पर्ने मौसमविदले बताएका छन् । अहिले देशभर सामान्य बदली रही प्रदेश–१, वागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका …
-
375Shares बुटवल। बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषिला खाद्य सामग्री वितरण गरेको छ । महामारी विरुद्धको अभियानमा महिला, ज्येष्ठ नागरिक र बालबालिकाको सुरक्षामा विशेष चासो राखेको उपमहानगरले सुत्केरीलाई …
-
493Shares काठमाडौं । सरकाले देशभरका ४९ अस्पतालबाट ६० वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क तथा सहुलियतमा स्वास्थ्य उपचार सेवा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थिक वर्ष २०७८-०७९ का लागि …
-
486Shares काठमाडौं। निर्वाचन आयोगले केपी ओली नेतृत्वको सरकारले घोषणा गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७८ को निर्वाचन कार्यतालिका रद्द गरेको छ । बुधबार सूचना प्रकाशित गरी आयोगले निर्वाचनका सबै कार्यक्रम रद्द गरेको …