Shares –पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा गराइएको कार बम आक्रमणमा कम्तीमा ३ प्रहरी अधिकारी मारिएका छन् ।गजनी प्रान्तको प्रहरी कार्यालय अगाडी गराइएको कार बम आक्रमणमा अरु १२ जना घाइते भएका छन् …
समाचार
-
-
Shares बलिउडका किङ्ग खान शाहरुख खानले सुपरहिट साउथ इन्डियन चलचित्र ‘वीरम’ को रिमेकमा काम गर्ने भारतीय संचार माध्यमहरुले जनाएका छन्। यस चलचित्र रिमेक भएर आउँदा ‘ल्यान्ड अफ लुंगी’ को नामले …
-
Shares स्वास्थ्य अवस्था ठीक नभएका कारण नआउने भन्ने चर्चा चलिरहेकै बेला आयोजकको जोडबलका कारण अस्पताल पुगेका प्रधानमन्त्री ओलीले पौराणिक र एतिहासिक कथाबाट सुरु गरेर आफ्नै बंगारो फुक्लेको कथासम्म सुनाउन भ्याए। …
-
Shares तुलसीपुर । तुलसीपुरमा करिब तीन करोडको लागतमा तुलसी डेरी उद्योग सञ्चालन हुने भएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले पाँचांै परियोजनाका रूपमा तुलसी डेरी उद्योग सञ्चालनमा ल्याउन लागेको …
-
Shares नवीन ढुंगाना काठमाडौं । नेपाली सिमेन्ट उत्पादनमा सबैभन्दा उच्च गुणस्तरको मानिने हेटौंडा सिमेन्ट यतिबेला आफ्नो पहिचान जोगाउन संघर्ष गर्दैछ । एशियाली विकास बैंकको सहयोगमा विसं ०३३ सालमा हेटौंडाको लामसुरे …
-
Shares उद्योगी व्यवसायीहरुले कृषि, उद्योग र व्यापारमा युवाहरुलाई आकर्षित गर्नुपर्ने बताएका छन् । युवाहरुको आकर्षण नभएसम्म यी तीनै क्षेत्र ओरालो लाग्ने भएकाले युवा सहभागिता बढाउन सरकारले ठोस नीति ल्याउनुपर्ने उनीहरुको …
-
Shares एफ स्किल प्रा।लि नेपालगञ्ज बाँकेको आयोजनामा भएको ४ सय ६० घण्टे फेशन डिजाईनिङ तालिम बुटवलमा सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय, व्यवसायिक तथा सिप विकास तालिम केन्द्र बाँकेको …
-
Shares रासस खस्यौली, ११ साउन । पुँजी बजारमा प्रविधिको पहुँच बढ्न लागेको बेला सिडिएस एण्ड क्लीयरीङ लिमिटेड ९सिडीएससी० ले पुँजीगत लाभ कर गणना विधि शुरु गरेपछि मोफसलमा लगानीकर्ता असन्तुष्ट भएका …
-
Shares रूपन्देही। गायक तथा सञ्चारकर्मि अनिल पहाडीको दौतरी नाम आधुनिक म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । मुक्तिनाथ धाम बुटवलका पिठाधिस स्वामी लोकानन्दले शनिबार धाममै उक्त म्यूजिक भिडियो सार्वजनिक गरे । …
-
Shares लायन्स क्लव अफ बुटवल क्षितिजको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । क्लवले बार्षिक कार्यक्रम अन्गर्तत तल्लो सिद्धबाबामा बृक्षारोपण गरेको हो । बृक्षारोपण कार्यक्रमको लायन्स ३२५ वि २ का …
-
Shares पाल्पा, ११ साउन । तानसेन नगरपालिका–१ को भूषालडाँडालाई मदिरा निषेध गर्ने अभियान सुरु गरिएको छ । अभियान अन्तर्गत शनिबार सरसफाई तथा दुव्र्यसनी सचेतना सम्बन्धी घरदैलो कार्यक्रम भएको हो । …
-
Shares बुटवल। सिंगापुरमा जारी आईसीसी टी(ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । शनिबार भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो । …