403Shares स्याङजा। केही दिनयताको लगातारको वर्षाले पहिरो जाँदा सिद्धार्थ राजमार्ग ठप्प भएको छ । स्याङ्जा–पोखरा सडकखण्डको भालुपहाडमा बिहान ६ बजे गएको पहिरोले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी …
समाचार
-
-
283Shares धनुषा । धनुषामा पोखरीमा डुबेर ज्यान गुमाएका बालिकाहरूको परिवारलाई प्रदेश–२ सरकारले एक–एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । प्रदेश–२ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले मृतक परिवारलाई …
-
286Shares काठमाडौं। युरोकप फुटबलमा बेल्जियम र फिनल्याण्ड विजयी भएका छन् । समूह बी अन्तर्गत गए राति रुसमा भएको खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको हो । बेल्जियमको जितमा रोमेलु लुकाकुले …
-
302Shares बुटवल । कोरोना भाइरसका कारण प्रभाबीत बनेका बिपन्न परीवारहरुलाइ बुटवलको पुरानो तथा चर्चित फुटबल क्लब गोर्खा ब्याइज स्पोर्टस क्लब र बुटवल सेरोफेरो हङकङको सयुक्त आयोजनामा राहत बितरण गरिएको छ …
-
292Shares काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ६,२९५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । शुक्रबार ५,२२५ जना निको भएका थिए । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३,३८४ …
-
311Shares सुर्खेत। राउटे युवतीमाथि सामुहिक यौन हिंसाको घटना सार्वजनिक भएपछि सुर्खेतको गुर्भाकोट नगरपालिका–९ दमारस्थित राउटे बस्तीमा सुरक्षा सतर्कता बढाइएको छ । घटना लगत्तै बस्ती शिल गरिएको प्रशासनले अन्य मानिसको जथाभावी …
-
281Shares स्याङजा । स्याङजाको गल्याङ नगरपालिका-३ लल्याङमा रहेको बस्ती पहिरोको जोखिममा परेको छ । भार्लेको ठूलो पहिरोको नामले चिनिने सो पहिरोका कारण वर्षायामको शुरुआत भएसँगै यस क्षेत्रमा वसोवास गर्दै आएका …
-
289Shares काठमाडौँ । सामाजिक अभियन्ताका रुपमा चर्चित ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । गएराति सुर्खेतमा उनको समूहमाथि आक्रमण भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर– १३ …
-
245Shares काठमाडौं । लेखक एवं नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले चिकित्सा शिक्षालाई कमाउ धन्दा बनाएर जनस्वास्थ्यमा भइरहेको खेलबाडको विरोध गर्दा आफूसहित १८ जना ६ घण्टा थुनिन परेको बताएका छन् । शुक्रबार …
-
252Shares काठमाडौं । सामाजिक सञ्जालबाट आउने अपरिचित व्यक्तिको प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ भने होशियार ! यस्तो प्रस्तावले तपाईंको चरित्र हत्या मात्र होइन धन सम्पत्ति पनि गुम्ला नि । विशेष …
-
246Shares काठमाडौं। चीनले हालसम्म विदेशमा बसेका ११ लाख ८० हजार भन्दा बढी चिनियाँहरूलाई कोरोना विरुद्धको खोप लगाईएको जनाएको छ । लगभग १५० वटा मुलुकमा रहेका झण्डै १२ लाख चिनियाँहरुलाई कोरोनाविरुद्धको …
-
274Shares महोत्तरी । महोत्तरीमा घरको कूल देवताको विवादमा एक व्यक्तिले आफ्नै भाइको हत्या गरेका छन् । महोत्तरीको लोहारपट्टी गाउँपालिका–७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहको कुटपिटबाट उनका कान्छो भाइ ४५ वर्षीय …