353Shares दाङ। दाङको लमहीमा धारिलो हतियार देखाउँदै लुटपाट र महिलामाथि जवरजस्ती करणी गरेको आरोपमा एक जना युवा पक्राउ परेका छन् । घटनामा संलग्न अन्य दुई जना युवा फरार रहेको वडा …
समाचार
-
-
406Shares दाङ। दाङमा एक युवक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१४ कल्पु धर्मशाला नजिकै रहेको पाल्पाली होटलमा अन्दाजी ३५ वर्षीय आकाश खड्का मृत अवस्थामा …
-
367Shares सप्तरी। गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई आज नियन्त्रणमा लिएको छ । डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या आरोपमा सप्तरी प्रहरीले …
-
348Shares झापा। झापाको अर्जुनधारा नगरपालिका–११ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ४० को माइकल सोरेन रहेको प्रहरीले जनाएको छ । आइतबार …
-
279Shares सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्चीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युतको पोलबाट लिक भएको करेन्ट लागेर धर्म दुलालको मृत्यु भएको सिन्धुपाल्चोकका …
-
368Shares भक्तपुर । कोरोना महामारीका कारण भएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौंको तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी बिक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो । …
-
295Shares विश्व योग दिवस मुटुका लागि योग भन्ने नारासाथ विश्वभर मनाइँदै छ । हरेक वर्षको २१ जुनमा विश्व योग दिवस मनाइन्छ । योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ …
-
367Shares कर्णाली। कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोरोना भाइरसको महामारीको वर्तमान अवस्थामा योगको महत्व झन् बढेको बताएका छन् । सातौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले योगाभ्यासलाई …
-
273Shares काठमाडौं। वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । आज निर्जला एकादशीमा रोपिएको …
-
356Shares काठमाडौं । आज (सोमबार) पनि देशका धेरै भू–भागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वागमती …
-
368Shares म्याग्दी । म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको पहिरो पन्छाएर यातायात सञ्चालन गर्न जनप्रतिनिधि, प्रशासक, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र सर्वसाधारणले श्रमदान गरेका छन् । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम …
-
259Shares संखुवासभा। संखुवासभाको जिल्लाको खाँदबारी नगरपालिका–४ सेकाहामा सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ । सेप्टिक ट्याङ्की भत्किएर सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु …