283Shares नवलपरासी । आज (सोमबार) देखि काठमाडौं–दिल्ली दैनिक ६ वटा उडान हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले आजदेखि साउन १५ गतेसम्मका लागि सातामा काठमाडौं–दिल्ली रुटमा उडान संख्या ६ पु¥याइएको …
समाचार
-
-
513Shares काठमाडौं । सरकारले आज (सोमबार) देखि देशैभर जोन्सन एन्ड जोन्सन खोप लगाउने अभियान शुरु गर्दैछ । कोभ्याक्स सुविधा अन्तर्गत नेपालले अमेरिकाबाट अनुदान सहयोगमा प्राप्त गरेको जोन्सन खोप आजदेखि लगाइँदैछ …
-
360Shares काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । महाशाखाका अनुसार हाल देशभर …
-
287Shares काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभाको विश्वास प्राप्त गर्न सफल भएका छन् । प्रधानमन्त्रीदेउवाले राखेको विश्वासको मतको प्रस्तावमा आज अबेर भएको मतदानमा उनले १६५ मत प्राप्त गरेका छन् । सभामुख …
-
249Shares काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेलाई सत्ता बाहिर हुँदा पनि ढाँठछल नगर्न चेतावनी दिएका छन् । दोस्रोपल्ट पुनः स्थापित संसदमा आफ्ना धारणा राख्दै उनले …
-
274Shares काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा …
-
347Shares काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । यस निर्णयसँगै एमालेको माधव समूहका कुनै सांसद् मत …
-
264Shares बुटवल । रोट्रयाक्ट क्लव अफ तिनाउ सिटी बुटवलको छैठौ पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । रोटरी डिष्टिक ३२९२ नेपाल भुटानका गर्भनर राजेन्द्र ध्वजूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्ष ०२०, …
-
270Shares बुटवल । रोट्रयाक्ट क्लब अफ बुटबल साउथको १८ आंै पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष कृष्ण भुषालले अध्यक्ष अमृत भुषाललाई पद हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा …
-
350Shares काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कोभिड–१९ को संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । ९ हजार …
-
287Shares बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।२४१ जनाको कोरोना परिक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो। जिल्ला स्वास्थ कार्यलय रुपन्देहीका अनुसार बुटवल …
-
279Shares काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । दिउँसो सिंहदरबारमा भएको नेपाल निकट सांसदहरुको भेलामा एमालेका उपाध्यक्ष समेत रहेका रावलले यस्तो घोषणा गरेका …