Shares काठमाडौँ । सप्तरीमा मंगलबार र बुधबार मृत्यु भएका तीन जना पुरूषमध्ये एक जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार कोरोना …
समाचार
-
-
Shares नवलपरासी।तीन वर्षअघि बाढीले बगाएर भारत पुर्याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण …
-
Shares बुटवल। उद्योग बाणिज्य संघ अध्यक्ष खिम बहादुर हमालको घर बुटवल उपमहानगरपालिकाले भत्काएको छ । बुटवलको वडा नं ११ योगिकुटी देखि वडा नं ६ को कृर्षि थोक उपजकेन्द्र सम्म रहेको …
-
Shares पोखरा । स्याङ्जामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा दुई महिला र छ पुरुषमा संक्रमण पुष्टि …
-
Shares काठमाडौँ । विभिन्न मुलुकमा अलपत्र एक हजार ११५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई विभिन्न एयरलाइन्सको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको हो । …
-
Shares काठमाडौं। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।अस्पतालले एक विज्ञप्तिमार्फत थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ …
-
Shares बुटवल। राजस्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख विजय राना सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । रानालाई अख्तियार अनुसन्धान आयोगको बुटबल कार्यालयले मंगलबार पक्राउ गरेको हो । उनी २ …
-
Shares बुटवल । रुपन्देहीमा एक युवकले आत्मदाह गरेका छन । रुपन्देहीको देवदहस्थित क्वारेन्टिनका सुरक्षा गार्डले आत्मदाह गरेका छन् । देवदह-५ मितेरी टोलका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान करिब ३ …
-
Shares चितवन । पूर्वी चितवनको खैरहनीमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु भएको छ । खैरहनी नगरपालिका–६ स्थित एक बोरा उद्योगमा काम गर्ने ३५ वर्षका एक पुरुषको गएराति मृत्यु भएको …
-
Shares जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ ।सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो …
-
Shares काठमाडौँ।पर्साको वीरगञ्जमा चिकित्सक, सेना, सञ्चारकर्मी, थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ३४ जनामा सोमबार अबेर राति संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले …
-
Shares काठमाडौं ।भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार नाघेको छ ।मंगलबार यो समाचार तयार पार्दासम्म भारतमा थप ५० हजार ६२९ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना …