Shares काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउनका लागि विभिन्न सार्थक प्रयास गर्ने लक्ष्य निर्धारण गरेको छ। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको …
समाचार
-
-
Shares बुटवल । वर्षासँगैको बाढीले विभिन्न ठाउँमा डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध भएको छ। आज (शुक्रबार) बिहान परेको वर्षासँगैको बाढीले डाइभर्सन बगाएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो। दुम्कीबास र …
-
Feature 1समाचार
रासायनिक मलको आपूर्ति वृद्धि गरी छ लाख मेट्रिक टन पुर्याइने
by समतल अनलाइनby समतल अनलाइनShares काठमाडौं । सरकारले रासायनिक मलको आपूर्ति वृद्धि गरी छ लाख मेट्रिक टन पुर्याइने भएको छ। संघीय संसद्को संयुक्त बैठकमा बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक …
-
Shares काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ …
-
Shares काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम …
-
Shares काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संसद्मा प्रस्तुत भइसकेको छ । मुलुकको अर्थतन्त्र विस्तारै सुधार हुँदै गएको भए पनि पूर्ण रुपमा सुधारको बाटो समातिसकेको छैन । यस्तो …
-
Feature 1राजनैतिक समाचारसमाचार
बलियो सरकारले आशा जगाउने बजेट ल्याउन सकेन : माओवादी
by समतल अनलाइनby समतल अनलाइनShares काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले सरकारले आशा जगाउने बजेट ल्याउन नसकेको टिप्पणी गरेको छ । पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले आशा जगाउने …
-
Feature 1विजनेससमाचार
निजी क्षेत्रबाट बजेटको स्वागत, सुझाव समेटिएको प्रतिक्रिया
by समतल अनलाइनby समतल अनलाइनShares काठमाडौं । निजी क्षेत्रले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा समेटिएका विषयवस्तुलाई स्वागत गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा महासंघले दिएका …
-
Feature 1विजनेससमाचार
बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छ : अर्थमन्त्री
by समतल अनलाइनby समतल अनलाइनShares काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताएका छन्। ‘स्रोत व्यवस्थापनको सीमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता …
-
Feature 1समाचार
बजेटबारे रास्वपाको प्रतिक्रिया : जेठमा फुकाउने र माघमा सुकाउने रोगको निरन्तरता
by समतल अनलाइनby समतल अनलाइनShares काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सरकारले ल्याएको बजेट धेरै उत्ताउलो र गैरजिम्मेवार नभए पनि कार्यान्वयनमा शंका रहेको प्रतिक्रिया दिएको छ । संसद् भवन परिसरमा …
-
Shares काठमाडौं । सरकारले २० वर्षभन्दा पुराना वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक तथा निजी सवारी साधनहरूको लगत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम दुई वर्षको आयकर बुझाएमा बाँकी आयकर छुट दिने …
-
Feature 1राजनैतिक समाचारसमाचार
बजेटबारे माओवादी : परम्पराकै निरन्तरता, अहिले नाराहरु कम रहेछन्
by समतल अनलाइनby समतल अनलाइनShares काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले ल्याएको बजेट परम्पराकै निरन्तरता भएको प्रतिक्रिया दिएका छन्। पूर्व अर्थमन्त्री समेत रहेका शर्माले बजेटले जनतामा देखिएको निरासालाई सम्बोधन …