भैरहवा । भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजले बुधबार ४ बजे सम्म मात्र उपचार गर्ने भएको छ । कोभिड–१९ बाट संक्रमित भई अक्सिजन उपचारमा रहेका विरामीहरुका लागि अतिआवश्यक रहेको अक्सिजन आपूर्ति …
स्थानिय
-
-
स्थानियस्वास्थ्य
काङ्ग्रेस रुपन्देहिको पार्टी कार्यालय स्वास्थ्यकर्मिलाइ
by समतल अनलाइनby समतल अनलाइनभैरहवा । नेपाली काङ्ग्रेस रुपन्देहिको पार्टी कार्यालय चिकित्सक तथा स्वास्थ्य कर्मिले प्रयोगमा ल्याएका छन् । काङ्ग्रेस रुपन्देहिको भैरहवा रहेको पार्टी कार्यालयमा २५ बेड तया गरि बुधबार देखि भिम अस्पताल भैरहवाका …
-
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रदेश सदस्य एवं रुपन्देही जिल्लाका सचिव निर्मल जिसिको ममतामयी माता स्व. गंगादेवी जिसिको सम्झनामा आज मंगलवार बुटवलमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । नेकपा …
-
स्थानियस्वास्थ्य
बुटवल उद्योग वाणिज्य संघद्वारा कोरोनाविरुद्ध निःशुल्क परामर्श सेवा सुरु
by समतल अनलाइनby समतल अनलाइनबुटवल ।बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले कोरोना भाइरससम्बन्धि निःशुल्क परामर्श सेवा सुरु गरेको छ । कोरोना संक्रमण भएका बिरामीलाई लक्षित गरेर संघले निःशुल्क परामर्श सेवा सुरु गरेको संघका अध्यक्ष उज्ज्वलप्रसाद …
-
Feature 1स्थानिय
रुपन्देहीमा १८ जना पत्रकार कोरोना संक्रमित , पत्रकार महासंघ रुपन्देहीद्वारा राहत कोष स्थापना
by समतल अनलाइनby समतल अनलाइनबुटवल ।नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोनाको दोस्रो लहरले रुपन्देहीका १८ जना पत्रकार संक्रमित भएको जनाएको छ । पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य तथा अग्रज एंव विभिन्न सञ्चार माध्यममा …
-
बुटवल ।लियो क्लब अफ बुटवलले कोरोना पीडित बिरामी हरुको लागि सहयोग गर्ने उदेश्यका साथ सूचना केन्द्र को संचालन गरेको छ, क्लबले सन्चालन गरेको उक्त सेवा बाट बिरामीहरुले स्थानीय स्तरमा भएको …
-
बुटवल ।रोटरी क्लव अफ बुटवलको १३६३ औं नियमित बैठक बैशाख २५ गते सम्पन्न भएको छ । क्लवका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको भर्चुअल बैठकको एजेण्डा गेष्ट स्पिकर रहेको थियो । …
-
Feature 1स्थानिय
बुटवल कोभिड अस्पतालमा थप दुई संक्रमितको मृत्यु, अक्सिजन अभावले विरामी भर्ना रोकियो
by समतल अनलाइनby समतल अनलाइनबुटवल। कोरोना भाइरस संक्रमणबाट रुपन्देहीको बुटवलमा थप दुई जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–१ का ४८ वर्षीय पुरुष र बुटवल–११ की ३० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना …
-
बुटवल।सामाजिक सेवामा समर्पित हुँदै आएको रुपन्देहीको तिलोत्तमास्थित रोटरी क्लब अफ रुपन्देहीले सन् २०२० को ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०२०’ बाट पत्रकार सञ्जु पौडेललाई पुरस्कृत गरिने भएको छ । क्लबका अध्यक्ष गौतम …
-
Feature 2स्थानियस्वास्थ्य
रुपन्देहीमा पछिल्लो २४ घन्टामा थप ५७९ जनामा कोरोना सक्रमण , ११ जनाको मृत्यु
by समतल अनलाइनby समतल अनलाइनबुटवल ।रुपन्देहीमा थप ५७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वस्थ कार्यलय रुपन्देहीका अनुसार १२८४ जना परिक्षण गरिएकोमा ५७९ जना पोजेटिभ देखिएका हुन । जिल्ला स्वस्थ्य कार्यलय रुपन्देहीका अनुसार बुटवलमा …
-
गोबिन्द भुसाल बुटवल। नेपाल नियमित रक्तदाता संघ बुटवलले महिनाको अन्तिम शनिबार पारेर बुटवलमा रक्तदान कार्यक्रम सम्मन्न गरेको छ ।कुनै पनि बिरामी वा घाइतेहरु रगतको अभावमा मृत्युको मुखमा पुग्न नपरोस् र …
-
स्थानियस्वास्थ्य
पत्रकार महासंघलाई केमिकल एण्ड मेडिकल सप्लायर्सले गर्यो स्वास्थ्य सामाग्रि सहयोग
by समतल अनलाइनby समतल अनलाइनबुटवल । सर्जीकल व्यबसायीहरुको संस्था केमिकल एण्ड मेडिकल सप्लायर्स अफ नेपाल लुम्बिनी शाखाले पत्रकारहरुको लागि स्वास्थ्य सुरक्षा सामाग्रि प्रदान गरेको छ । केमिकल एण्ड मेडिकल सप्लायर्स अफ नेपालले नेपाल पत्रकार …