रुपन्देही । नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट–(नाट्टा) लुम्बिनी प्रदेशले राष्ट्रिय टोपी दिवसको अवसरमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गरेको छ । नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष …
स्थानिय
-
-
भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजना भैरहवामा सम्पन्न अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि न्यु होराइजन कलेज, बुटवलले जितेको छ । आइतबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको फाइनल …
-
बुटवल। बुटवलको कालिकापथ सडकमा रात्रीकालिनबजार सञ्चालनहुने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ९ र ११ मा पर्ने कालिकापथ सडक बसपार्क देखि होराईजन चोसम्मभोली सोमबारदेखि रात्रीकालिनबजार सञ्चालनको लागि बुटवल उपमहानगरपालिकाले …
-
बुटवल । मुलुक र जनताको बर्तमान अवस्थाप्रति चिन्ता ब्यक्त गर्दै स्वतन्त्र नागरिक समूह नेपाल नामक संस्थाले राष्ट्रभक्ति गीत ‘नेपालको जयहोस‘् भन्ने गीतको छायाकंन गरेको छ । रुपन्देहीको बुटवल र आसपासका …
-
बुटवल राष्ट्रको आर्थिक विकासको प्रमुख मेरुदण्ड मानिने पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष पनि होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रवार देखि बुटवलमा …
-
रुपन्देही । रुपन्देहीको देवदहस्थित ऐतिहासिक पाकरी वृक्षको उचित संरक्षण र संवर्द्धन हुन जरुरी रहेकामा जोड दिइएको छ । देवदह नगरपालिका–८ मा रहेको यो वृक्ष एसियाकै सबैभन्दा ठूलो र पुरानो रूखमध्ये …
-
बुटवल । गुल्मीमा स्थापना भइ देशभर पहाडको कृषिजन्य उत्पादनको बजारिकरण गरिरहेको पैचो पसलले सातौं वर्ष पार गरेर आठौं वर्ष प्रवेश गरेको छ । आठौं वार्षिक उत्सवको अवसरमा पैचोले आज बुटवलमा …
-
“सरकारी निती सहज भए पर्यटन उद्योगको सम्भावना बढी छ” बुटवल। अन्य उद्योगहरुमा कच्चा पदार्थ र ढुवानीको ठुलो लगानी हुने भएपनि पर्यटन उद्योगमा कच्चा पदार्थ र ढुवानी आवश्यक नपर्ने भएकाले नेपाली …
-
खेलकुदस्थानिय
दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९:कालिका ६ स्वर्णसहित अगाडी, कुवरवर्तीलाई ५ स्वर्ण
by समतल अनलाइनby समतल अनलाइनबुटवल ।दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ मा आयोजक कालिका मावन ज्ञान ६ स्वर्ण जित्दै चौथौ दिनको खेल सकिदा अंक तालिकाको सबैभन्दा अगाडी रहन सफल भएको छ । कालिका मानवज्ञान माध्यामिक …
-
देवदह ।रुपन्देहीको देवदहमा सातौँ देवदह औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ। राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधिकरण भन्ने मूल …
-
समाचारस्थानियस्वास्थ्य
मधुमेह, मृगौला र उच्च रक्तचापको न्युन शुल्कमा परिक्षणसंगै परामर्श
by समतल अनलाइनby समतल अनलाइनबुटवल । मधुमेह, मृगौला र उच्चरक्त चापबारे सचेतना जगाउने उदेश्यका साथ बुटवलमा दुई दिने परिक्षण तथा परामर्श कार्यक्रम गरिएको छ । ‘स्वस्थ्य शरिर, स्वस्थ्य परिवार अनि मात्र स्वस्थ्य समाज’ भन्ने …
-
समाचारस्थानिय
शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक नवलपरासीको भूमहीमा हुने
by समतल अनलाइनby समतल अनलाइनबुटवल । मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक तथा राष्ट्रिय महाधिवेशन आगामी पुष २९ र ३० गते पश्चिम नवलपरासीको भुमहीमा हुने भएको छ । शान्ति समाजको …