254Shares काठमाडौं।नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उड्नै लागेको बुद्ध एयरको जहाजमा यात्रुहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नाराबाजी गरेका छन्। मन्त्रीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि उडान होल्ड गरेको …
स्थानिय
-
-
241Shares बुटवल। इन्टलेक्च्यूअल एकेडेमी बुटवल , ११ कालिकानगरका विद्यार्थीले डेंगुरोग सम्बन्धी सचेतना ¥याली सहित कोणसभा गरेका छन । इन्टलेक्च्यूअल जुनियर रेडक्रस सर्कल र बाल क्लवको संयुत्त आयोजनामा गरिएको कार्यक्रममा विद्यार्थीहरुले …
-
275Shares जगिलाल थापा लुम्बिनी। लुम्बिनी बौद्ध बिश्वबिधालय,केन्द्रीय क्याम्पस,लुम्बिनीको आयोजनामा लुम्बिनी बौद्ध विश्वबिधालय द्वारा संचालित विभिन्न शैक्षिक कार्यक्रमहरुको प्रभावकारिता र प्रभावका बारेमा स्थानिय सरकारका प्रमुख र प्रशाकिय अधिकृतहरु संग अन्तरकृयात्मक छलफल …
-
269Shares सैनामैना । देशभरि नै डेँगुको संक्रमण बढ्दै गएको छ । सैनामैना नगरपालिका स्वास्थ्य शाखाले डेँगु रोग नियन्त्रण एवं रोकथाम गर्न सैनामैनाका स्वंयसेविकाहरु तथा सरोकारवाला निकायलाई एक दिने अभिमुखीकरण कार्यक्रम …
-
268Shares सैनामैना । सैनामैना नगरपालिकाको मुर्गिया बजार आसपासमा संचालित मासु पसलको अनुगमन गरिएको छ । बजारमा खसी,बोका र कुखुराको मासुको अवस्था र गुणस्तरीयता जाँच गर्नका लागि सैनामैना नगरपालिकाको आयोजनामा बुधबार …
-
267Shares बुटवल । एम.ए.डब्लु इन्टरप्राईजेजको आधिकारिक बिक्रेता बुटवल बाइकर्स प्रा.लि.ले बुटवलको भाटभटेनी सुपरमार्केटमा दशैलाई लक्षित गरी यामाहा महामेला सुरु गरेको छ । बुटवलमा भदौ २३ गते सोेमबारदेखि २६ गतेसम्म महामेला …
-
आफ्नो जन्मदिनको अवसरमा सामाजिक अभियन्ता वि.कले गरिब तथा जेहेन्दार बिद्यार्थीलाइ शैक्षिक सामाग्री बितरण
by समतल अनलाइन299Shares बुटवल।जन्मदिन अर्थात बर्थ डे केक काट्ने र साथिभाइ जम्मा गरेर रमाइलो गरी मनाईने प्रचलन नेपाली समाजमा हावी नै छ। जन्म दिनमा हजारौ खर्च गरेर भोज नै खुवाउने प्रचलन पनि …
-
279Shares बुटवल । विश्व फिजियोथेरापी दिवसको अबसरमा बुटवलमा निःशुल्क फिजियोथेरापी शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ बुटवल तिलोत्तमा, लायन्स क्लव अफ बुटवल मायादेवी र लियो क्लव अफ तिलोत्तमाको …
-
272Shares बुटवल । स्कलर्स होम बोडिङ स्कुल, मिलनचोकले कक्षा १ देखि ५ सम्म अध्ययानरत विद्यार्थीका अभिभाकहरुलाई लक्षित गरी भेला तथा अभिभावन कार्यक्रम सम्पन्न गरेको छ । भेलामा बोल्दै नेपाल अभिभावक …
-
281Shares सैनामैना ।नेपाल कम्युनिष्ट पार्टी सैनामैना ७ शाखा कमिटीको आयोजनामा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडामा रहेका कार्यकर्तालाई पार्टी गतिविधी एवम् विकाश निमार्णका कार्य लगायतका विषयमा प्रशिक्षण …
-
276Shares टिका खरेल सैनामैना । सहकारीहरु आफ्नो मुल उद्धेश्य र मर्मअनुसार संचालन हुन नसकेको सैनामैनाका नगरप्रमुख चित्र बहादुर कार्कीले बताउनुभएको छ । सैनामैना ८ रामापुरमा रहेको आर्दश बचत तथा ऋण …
-
278Shares सैनामैना। प्रशासनिक कार्यलाई चुस्त र प्रभावकारी बनाउन सैनामैना नगरपालिकाले सफ्टवेयर सम्बन्धी तालिम दिन आज देखि सुरु गरेको छ ।सैनामैनाका योेजना शाखा तथा आर्थिक विभागका कर्मचारीहरुलाईृ योजना ब्यवस्थापन प्रणाली सफ्टवेयर …