186Shares सैनामैना-रुपन्देहीको सैनामैनामा शुक्रबारदेखि दोश्रो सैनामैना शैक्षिक तथा दशैं मेलाको सुरु भएको छ । नमुना युथ क्लबको आयोजनामा सञ्चालन गरिएको मेला असोज १५ गते सम्म मेला सञ्चालन हुने छ । …
स्थानिय
-
-
252Shares बुटवल । अर्थतन्त्रको तीन मध्ये एक खम्बा मानिएको सहकारीलाई बचत तथा ऋणमा मात्रै सिमित नराखी व्यवसाय र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सरोकारवालाले बताएका छन् । केहि बर्षयता गाउँदेखि सहरसम्म …
-
स्वतन्त्र विद्यार्थी संघ द्वारा बुटवल बहुमुखी क्यापस प्रमुखको कार्यकक्षमा लगाएको ताला फोडियो
by समतल अनलाइन186Shares विष्णु घिमिरे बुटवल । नेपाली कांग्रेसको भाृत संगठन नेपाल विद्यार्थी संघले बुटवल बहुमुखी क्यापस प्रमुखको कार्यकक्षमा लगाएको ताला स्वतन्त्र विद्यार्थीहरूले फोडेका छन् । तालाबन्दी गरेर विद्यार्थीहरुकाे पढाइमा डिस्टब गर्न …
-
202Shares गुल्मी।नेपालकै धार्मिक जिल्ला गुल्मीमा नेपालको एक ग्रामिण परिवेशका ईतिहास समेटेर एतिहासिक वृत्तचित्र बन्दै छ । सत्य घटनामा आधारित चोर काट्ने वीर नारी को सत्य कथामा रुमलिएको बास्तबिक घटना पर्दामा …
-
240Shares बुटवल । बुटवल उपमहानगरपालिकाले प्राङ्गारिक तरकारी खेतीमा किसानलाई प्रेरित गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ । बुटवलका खेतीयोग्य ठाउँमा किसानलाई तरकारी वालीका तरिका सिकाउनुका साथै अनुदानसमेत उपलव्ध गराइएको छ …
-
225Shares बुटवल। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सघंले मंगलबार बुटवल बहुमुखी क्यापसका प्रमुखको कुर्चीमा आगजनी गरेको छ । विद्यार्थी भर्नामा क्याम्पसले चलखेल गरेको आरोप लगाउँदै नेविसंघले क्याम्पस प्रमुखको कार्यकक्षमा …
-
200Shares तिलोत्तमा । संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रवल जनसेवा श्री पदकद्वारा विभुषित भएका रेडियो लुम्बिनीका संस्थापक एवं सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) का पुर्व अध्यक्ष मोहन चापागाईंलाई मंगलबार शंकरनगरमा एक …
-
173Shares बुटवल। बुटवलमा रहेको सामाजिक कार्यमा अग्रणि भुमिका निर्वाह गर्दै आईरहेको सामाजिक संस्था रोयल सोसल क्लब अफ बुटवलले पाल्पा जिल्ला बग्नासकाली गाउँपालिका वडा न. ८ निवासि ब्रेन ट्युमर बिरामि हरि …
-
204Shares बुटवल। सामाजिक कार्यमा कृयाशिल एक युवाले आफ्नो २२ औ जन्मदिन पृथक कार्यक्रम गरि मनाएका छन । बिरामिलाई फलफूलको सट्टा नगदि खाम भन्ने अभियानलाई सार्थकता तुल्याउदै सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा …
-
180Shares टिका खरेल सैनामैना । साबिक दुधराक्ष गाबिसको वडा नंं १ मा २३ बर्ष पहिले ५ रुपैया बचत बाट सञ्चालन भएको सहकारीले अहिले आफ्नो २३ औ बार्षिक साधारण सभा सम्पन्न …
-
181Shares टिका खरेल सैनामैना । आर्थिक अभाव भएर उपचार गर्नबाट बंचित भएका सैनामैनाका २ जना लाइ सैनामैना सेवा समाज यूएइले शनिबार एक कार्यक्रमका बिच आर्थिक सहयोग प्रदान गरेको छ । …
-
235Shares बुटवल । रोटरी क्लब अफ बुटबल डाउनटाउनले सामाजिक विषयमा रोटरीको भुमिका भन्ने विषयमा बिद्यालय स्तरिय बतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । रोट्¥याक्ट क्लब अफ बुटवल रामापिथेकस, रोट्¥याक्ट क्लब अफ …