झविन्द्र देवकोटा बुटवल । बुटवलमा भएको खुल्ला दशौं एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधी बुटवलका आयुस खनालले जितेका छन् । अक्सफोर्ड माविका विद्यार्थी आयुसले उपाधी सहित नगद १० हजार, शिल्ड तथा …
स्थानिय
-
-
बुटवल । बुटवलको भाटभटेनीमा डिजिटल मल्टिप्लेक्सका रुपमा तेस्रो र सबैभन्दा ठूलो मल्टिप्लेक्स मा आएको छ । काठमाण्डौं उपत्यकापछि बुटवलका दर्शकहरुले पनि अब प्रविधियुक्त र स्तरिय सुविधा सहित फिल्म हेर्न पाउने …
-
बुटवल । रोटरी क्लव अफ बुटवलले प्रदान गर्ने यस वर्षको ‘रोटरी पदक-२०१९’ ‘साधना महिला बिद्यालय’ बुटवललाई प्रदान गर्ने निर्णय गरेको छ । पदक छनौट समितिले छनौट गरी गरेको सिफारिसका आधारमा …
-
बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देही र बुटवल नगरको संयुक्त आयोजनामा न्यानो कपडा बितरण गरिएको छ । बुटवलको देबिनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा आश्रितहरुलाइ न्यानो कपडाहरु बितरण गरिएको हो । …
-
स्थानिय
नरपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेप्रति पश्चिम नेपाल बस व्यवसायी प्रालीको दुःख व्यक्त
by समतल अनलाइनby समतल अनलाइनबुटवल । अर्घाखांची जिल्लाको नरपानीमा बुधवार भएको यात्रु वाहक बस दुर्घटनाप्रति पश्चिम नेपाल बस व्यवसायी प्रालीले दुःख व्यक्त गरेको छ । बुधवार दिउसो ४ बजे सन्धिखर्क नगरपालिका वडा नं. ६ …
-
बुटवल । सामाजिक क्रियाकलापहरुमा अग्रसर रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले आनो नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुटवल बल्ड बैंकमा आयोजना गरीएको रक्तदान कार्यक्रममा ३२ जना रक्तदाताहरुले रक्तदान गरेको …
-
बुटवल। बुटवल र लायन्स क्लव अफ बुटवलको आयोजनामा नेवार समुदायमा सामुहिक वेल विवाह कार्यक्रम आयोजना गरिएको छ । लायनेश क्लव अफ बुटवल, लायन्स क्लव अफ बुटवल र लियो क्लव अफ …
-
विज्ञान र आध्यात्म बिषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न बुटवल । रुपन्देही उद्योग संघको ४२ औं स्थापना दिवसको अवसरमा विज्ञान र आध्यात्म बिषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष बाबुराम …
-
विजनेसस्थानिय
होटल व्यवसायीद्वारा भ्रमण वर्ष र सडक खाना महोत्सवको प्रचार
by समतल अनलाइनby समतल अनलाइनबुटवल । प्रदेश ५ को सरकारले शुरु गरेको लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन र सडक खाना महोत्सवको प्रचार प्रसार गर्ने लक्ष्य सहित होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले जिल्लागत भ्रमण …
-
काठमाडौं । वरिष्ठ पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजुको निधन भएको छ । लतिलपुरको मेडिसिटी अस्पतालमा आईसीयूमा उपचारका क्रममा मंगलबार दिउँसो कसजुको निधन भएको हो । बाल वाङ्मय तथा अनुसन्धान …
-
कञ्चन।रुपन्देहीको कञ्चन ५ मा निशुल्क योग साधना शिविर शुरु भएको छ । योगासन, प्राणायम र ध्यानले शरीरका इन्द्रिय, मन र बुद्धिलाई पवित्र, निर्मल र स्वस्थ बनाउने हुनाले कञ्चन गाउँपालिकाको आयोजनामा …
-
Feature 1विजनेसस्थानिय
‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ : मेला स्थलबाट बिभिन्न रुटमा बस सेवा सञ्चालन हुने
by समतल अनलाइनby समतल अनलाइनबुटवल । पश्चिम नेपाल बस व्यबसायी प्रालिले सञ्चालन गर्ने बिभिन्न रुटका गाडीहरु मेला स्थल ९बुटवल देवीनगर० प्रवेश गराएर सञ्चालन गर्ने सहमति भएको छ । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्ने …