काठमाडौं । मुलुकभर पश्चिमी र स्थानीय वायुको प्रभावले आज विहानैदेखि मुलुकका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू-भागमा …
Feature 2
-
-
Feature 2
२४ घण्टामा ३,५८० जनाको पिसिआर परीक्षण, १८३ जनाले जिते कोरोना
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौ । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा तीन हजार ५८० जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ । नेपालमा हालसम्म एकलाख ५८ हजा ५५९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या …
-
बुटवल । कपिलवस्तुमा कोरोना संक्रमण देखिएकी नर्स डिस्चार्ज भएकी छन् । १४ दिन आइसोलेसन वार्डमा बसेकी उनले कोरोनाविरुद्ध कुनै औषधि खानु परेन । ‘औषधि नै नखाई कोरोना जिते, डिस्चार्ज भएपछि …
-
बुटवल । प्रदेश सभाकाे कृषि वन तथा वतावरण समितिले प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मिति २०७७|०२|१२ गते बसेकाे संसदीय समितिकाे बैठकले सर्वसम्मतिले पारित गरेको छ । विधेयक …
-
Feature 2प्रदेश नं. ५
बुटवल कोरोना अस्पतालबाट १० जना संक्रमित डिस्चार्ज , प्रदेश ५ मा कोरोना मुक्त हुने ३० पुगे
by समतल अनलाइनby समतल अनलाइनबुटवल । बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा कोरोना संक्रमणको उपचार गराइरहेका १० जना संक्रमित निको भएर एक साथ ‘डिस्चार्ज’ भएका छन् । निकोहुनेहरुमध्ये सबैजना कपिलवस्तुका रहेको र उनीहरु शनिबार नै …
-
Feature 2स्वास्थ्य
कोरोना संक्रमणको त्रासमा मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने ? (६ टिप्स )
by समतल अनलाइनby समतल अनलाइनकोरोना भाइरस (कोभिड-१९) को यो समयमा किशोरकिशोरीले आफ्नो मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने ?किशोरावस्था सजिलो समय हैन । तर यो कोरोना भाइरसको समय त झनै अप्ठ्यारो छ । स्कुल बन्द …
-
काठमाडौँ । कोरोना भाइरसका कारण साउदी अरबमा ७ नेपालीको मृत्यु भएको साउदीस्थित दुताबासले जनाएको छ । साउदीस्थित दुताबासका अनुसार अहिले सम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ३ सय ६० पुगेको …
-
Feature 2स्वास्थ्य
थप चार जना कोरोना संक्रमित डिस्चार्ज , कोरोनामुक्त भएर फर्किनेको संख्या ४९ पग्यो
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । काठमाडौंको टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट आज (बिहीबार) चार कोरोना संक्रमित उपचारपछि निको भई डिस्चार्ज भएका छन् । अस्पतालको आइसोलेसनमा उपचार गराएका चार जना कोेरोना …
-
Feature 2प्रवास
कोरोना भाइरस बाट विश्वभर ५० लाख ७९ हजार संक्रमित, ३ लाख २९ हजारको मृत्यु
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २९ हजार १८० जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र …
-
Feature 2
नेपालले सार्वजनिक गरेको नयां नक्सा हामीलाई मान्य हुंदैन : भारतीय विदेश मन्त्रालय
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । भारतले नेपालले सार्वजनिक गरेको नयां नक्सा आफुलाई मान्य नहुने जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गर्ने नेपालको निर्णयकोे विरोध गर्दै वक्तव्य …
-
Feature 2प्रदेश नं. ५
२० दिन कपिलवस्तु क्वारेन्टिनमा बस्दा पनि किट अभावमा परीक्षण नभएपछि फेरि भागे ११ जना
by समतल अनलाइनby समतल अनलाइनकपिलवस्तु । यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो …
-
काठमाडौं। सरकारले थप १५ दिनका लकडाउन थपेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले जेठ २० गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ । लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने भएको छ …