380Shares चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग पु¥याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ । धुर्मुश सुन्तरी फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा रङ्गशाला बनाउँदै छ । रङ्गशालाको अवलोकन गर्न आउनेलाई लक्षित …
Feature 1
-
-
398Shares काठमाडौं।नेपालमा दिनदिनै सडक दुर्घटना बढ्दै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । आज काठमाडौंमा भएको एक कार्यक्रममा उनीहरुले सडक दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी कार्यालय, …
-
375Shares नारायण वली बुटवल । प्रदेश नं. ५ को अस्थायी मुकाम रुपन्देही सहित आसपासका जिल्लाहरुमा उच्च शितलहरीका कारण विहानै देखि जनजिवन प्रभावित वनेको छ । वाक्लो हुस्सु र पानी झै …
-
409Shares बुटवल । बुटवल स्थित कान्ति माबिलाई प्रदेशकै उत्कृष्ठ नमुना विद्यालय बनाईने भएको छ । संघिय सरकार र प्रदेश सरकारको झण्डै २० करोड रुपैयाँको संयूक्त लगानीमा बिज्ञान बिषयमा प्रदेशकै नमुना …
-
‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ : बुटवलको सुरक्षामा पूर्व प्रहरी, पच्चिस करोडको बिमा
by समतल अनलाइन385Shares बुटवल । ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा पूर्व प्रहरीले सुरक्षा प्रदान गर्ने भएको छ । सुरक्षा व्यबस्थापन उपसमितिले टेण्डर आह्वान गरि पूर्व प्रहरी सेक्युरिटी सर्भिर प्रालिलाई सुरक्षाको जिम्मेवारी दिने …
-
395Shares धनुषा । मधेस शान्त थियो । अपराधी समूह सेलाएको थियो । तर महिना दिनयता प्रदेश–२ अशान्त छ । श्रृंखलाबद्ध बम पड्किन थालेको छ । बिस्फोटमा मान्छेको मृत्यु भएको छ …
-
410Shares बुटवल। प्रदेश ५ को नाम र स्थाई राजधानी प्रदेश सभालाई सिफारीस गर्न बनेको विषेश समितिले प्रतिवेदन तैयार पारेको छ । ०७५ साउनमा तिन महिनाको समयावधी भित्र नामाकरण र राजधानीको …
-
‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ : देवीनगरमा हुन लागेको औद्योगिक व्यापार मेला वडाकै लागि गौरव
by समतल अनलाइन411Shares बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरका टोलबिकास संस्थाहरुले त्यस वडामा हुन लागेको मेला महोत्वस आफ्नो वडाकालागि गौरवको बिषय भएको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघले आगामी …
-
387Shares बुटवल। मानब अधिकार तथा शान्ति समाज रुपन्देही शाखा उत्कृष्ट बन्न सफल भएकाे छ । समाजकाे केन्द्रिय समितिले दाङकाे तुलसीपुरमा भएकाे २२ औं केन्द्रिय राष्ट्रिय परिषद बैठकमा मानवअधिकार तथा शान्ति …
-
400Shares अरुलाई बचाउन पुगेका इन्स्पेक्टर आफै समेत बचेनन् धनुषा । क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा शंकास्पद वस्तुलाई ख्यालख्याल ठान्दा विष्फोट भएर प्रहरी इन्स्पेक्टरसहित तीन जनाको ज्यान गएको छ । स्थानीय राजेश्वर साहको घरको …
-
510Shares हुमाकान्त पाेखरेल गुल्मी। गुल्मीको धुर्काेट गाँउपालिका वडा नम्बर ४ जैसिथाेक गाेपेमा एक युवा मृत अवस्थामा फेला परेका छन् । स्थानीय २२ बर्षिय कमल खत्री घरनजिकै मृत अवस्थामा फेला परेकाे …
-
411Shares बुटवल । प्रदेश नं ५ का मूखयमन्त्री शंकर पोखरेलले बिभिन्न संघ संस्थाहरुले सार्वजनिक गर्ने अधिकांस रिपोर्टहरु यथार्थपरक र बस्तुनिष्ठ नहुने गरेको बताएका छन् । रिपोर्ट लिने तरिकानै गलत भएकोले …