बुटवल । रुपन्देहीमा आफ्नो आठ वर्षीय छोरालाई ज्यूँदै गाडेको आरोपमा एक बाबु पक्राउ परेका छन् ।शुक्रबार आफ्नै बाबुले आठ वर्षीय बिरामी छोरालाई ज्यूँदै बोरामा हालेर गाडेको भन्दै स्थानीयले प्रहरीलाई खबर …
Feature 1
-
-
काठमाडौं।नेपालमा विहीबार थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा …
-
कैलाली। बाँकेमा उपचाररत कैलालीकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका–२ की ४३ वर्षीया महिलाको कोभिड–१९ बाट मृत्यु भएको अस्पतालले जानकारी दिएको …
-
काठमाडौँ। सुर्खेतको सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी भनिएकी एक महिलाको मृत्युपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सुर्खेतमा …
-
Feature 1स्वास्थ्य
गुल्मीमा २६ जनासहित ५८६ जनामा कोरोना संक्रमण ,संक्रमितको संख्या ७ हजार १७७ पुग्यो
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेपालमा बुधबार थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ …
-
बाँके। नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ । बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको कोरोना …
-
Feature 1स्वास्थ्य
आठ महिने शिशुसहित गुल्मीमा थप १० जनामा कोरोना पुस्टि
by समतल अनलाइनby समतल अनलाइनगुल्मी। आठ महिने शिशुसहित आज (बुधबार) गुल्मीमा थप १० जनामा कोरोना संक्रमण फेला परेको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ५८ पुगेको छ ।प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा रेसुङ्गा नगरपालिकामा …
-
Feature 1
नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार ५९१ पुग्यो
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपालमा मंगलबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित …
-
बुटवल ।प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७।७८ का लागि ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ ।आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार प्रदेशसभामा ३६ अर्ब …
-
बुटवल । भारतबाट घर फर्किर्ने नेपाली नागिरकको संख्या निरन्तर बढिरहेको छ । सरकारले खुला गरेका २० नाकाबाट दैनिक सयौं नागरिक स्वदेश फर्किरहेका छन् । कोरोना भाइरसको महामारीबाट नराम्रोसँग थलिएको भारतमा …
-
Feature 1
कोरोना रिपोर्ट आउन नपाउदै उपचाररत गुल्मीका एक पुरुषको मृत्यु
by समतल अनलाइनby समतल अनलाइनबुटवल । गुल्मीका ४२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । गुल्मीको धुर्कोट ४ का उनको आइतबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल …
-
Feature 1
थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ७६० पुग्यो
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेपालमा आइतबार थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ …