बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना रहेको लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शनिबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर …
Feature 1
-
Feature 1समाचार
-
Feature 1समाचार
घरबाट हराएकी १३ वर्षीया बालिकाको शव खोलाको दहमा भेटियो
by समतल अनलाइनby समतल अनलाइनकाभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–६ की १३ वर्षीया बालिका खुशी न्यौपाने मृतावस्थामा फेलापरेकी छन् । बिहीबार अपराह्न घरबाट हराएको खबर पाए लगत्तै खोजीमा निस्किएको प्रहरीले दाप्चा खोलाको दहमा खुशीको शव …
-
काठमाडौं । आज (शुक्रबार) देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन …
-
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान ) का सचिव पारस खड्का लिजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान समेत रहेका पारस लिजेण्ड लिग क्रिकेटमा …
-
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अमेरिकासहित १० देशले स्वागत गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक …
-
Feature 1खेलकुदसमाचार
घरेलु मैदानमै नेपाल पराजित, बंगलादेशले पहिलोपल्ट जित्यो उपाधि
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । घरेलु टोली नेपाललाई ४–१ ले हराउँदै बंगलादेशले साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज …
-
Feature 1विजनेससमाचार
भन्सार, कर र आन्तरिक राजस्वका ५८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । अर्थ मन्त्रालयले भन्सार, कर र राजस्व कार्यालयका ५८ उपसचिवको एकै पटक सरुवा गरेको छ ।मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार तातोपानी, जलेश्वर र कैलाली भन्सार कार्यालयका प्रमुखहरु फेरिएका छन् । …
-
Feature 1समाचार
वाणिज्य बैंकको ‘काउन्टरसाइक्लिक बफर’ शून्य प्रतिशत कायम
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको काउन्टरसाइक्लिक बफर शून्य प्रतिशत कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको …
-
Feature 1समाचार
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका युवकको गयो ज्यान
by समतल अनलाइनby समतल अनलाइनबारा । बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन् । बाराको गढीमाई नगरपालिका–४ घर भइ हाल चितवनकको भरतपुर महानगरपालिका३ लङ्कु बस्दै आएका अन्दाजी २२ वर्षीय राजाबाबु जैसवालले आफ्नै शरीरमा …
-
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिकदेखि …
-
Feature 1समाचार
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, मुकुल ढकाललाई कारवाही र छायाँ सरकारको तयारी
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ८ बजे बस्ने केन्द्रीय समिति बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालको …
-
Feature 1समाचार
युरोपमा बृद्ध जनसंख्या बढेपछि यसरी पेन्सन योजना फेर्दै सरकार
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । युरोपका देशहरूले आफ्नो बुढ्यौली जनसंख्याको लागि निवृत्ति भरणमा पहिले भन्दा बढी खर्च गर्नु परेको छ । यसैलाई मध्यनजर गर्दै कतिपय सरकारले अवकाशको उमेर बढाउन चाहेका छन् भने केही …