काठमाडौं । आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन / चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । …
Feature 1
-
-
Feature 1राजनैतिक समाचारसमाचार
छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
by समतल अनलाइनby समतल अनलाइनपोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई पाँच दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । …
-
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनुसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । महाशाखाका …
-
Feature 1समाचार
दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमति
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । विद्युतीय अपराध कारोबार ऐन विपरितको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले आइतबारदेखि लागू हुने गरी …
-
Feature 1राजनैतिक समाचारसमाचार
पूर्व डीआइडी जोशीलाई बुद्ध एयरबाट पोखरा लगिँदै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य पूर्व डीआइजी छविलाल जोशीलाई आज (आइतबार) नै बुद्ध एयरको उडानबाट पोखरा लगिने भएको छ । सहकारी संस्थाको बचत अपचलनमा संसदीय विशेष …
-
Feature 1समाचार
रास्वपाले बोलायो आकस्मिक भेला, रविसहितका नेता पार्टी कार्यालयमा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू पार्टी केन्द्रीय कार्यालयमा आकस्मिक रुपमा भेला भएका छन् । सभापति रवि लामिछानेका साझेदार पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेपछि रास्वपा नेताहरू पार्टी …
-
Feature 1खेलकुदसमाचार
विश्वकप लिग २ : क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं।विश्वकप लिग-२ मा आइतबार नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। घरेलु मैदानमा पहिलो खेल जितेको क्यानडाविरुद्ध आज बदला लिने लक्ष्यका साथ नेपाल मैदानमा हुनेछ। पहिलो खेलमा नेपाल १०३ रनले पराजित भएको थियो। …
-
Feature 1प्रदेश नं. ५समाचार
लुम्बिनी प्रदेशका कर्मचारीलाई १४ बुँदे निर्देशन जारी
by समतल अनलाइनby समतल अनलाइनलुम्बिनी। लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी तहमा उक्त निर्देशन …
-
काठमाडौं।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । महाशाखाका अनुसार अहिले देशका …
-
गण्डकी । कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेङ्गी संक्रमण छ गुणाले बढेको छ । भदौ पहिलो साता डेङ्गी संक्रमितको संख्या सात सयको आसपास रहेकोमा महिना दिनमा बढेर चार …
-
न्युयोर्क । नेपालले संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभा र समिट अफ द फ्युचर कार्यक्रममा भाग लिन २२ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय …
-
Feature 1समाचारसमाचार नेपाल
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान …