अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडकलगायत विकास पूर्वाधार गाउँकेन्द्रित भइरहेकाले सुविधाका निम्ति सहर पसेकाहरूलाई ‘गाउँ फर्क’ अभियान चलाउनु पर्ने बताएका छन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ स्थित …
Feature 1
-
Feature 1प्रदेश नं. ५राजनैतिक समाचारसमाचार
-
Feature 1विजनेससमाचार
बुटवलको औद्योगिक व्यापार मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुने
by समतल अनलाइनby समतल अनलाइनबुटवल । बुटवलको मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुनेछन् । मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अनुसार यहि पुसको १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन गरिने मेलामा मुख्यतया …
-
Feature 1खेलकुदसमाचार
कीर्तिमानी लक्ष्य पुरा गर्दै लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जीत
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सविरुद्धको रोमाञ्चक खेलमा विराटनगर किंग्स विजयी बनेको छ । १८२ रनको लक्ष्य पच्छ्याउने क्रममा विराटनगर २ विकेटले जीत हात पारेको हो । …
-
Feature 1समाचार
बुटवलका मुख्य क्षेत्रमा सिसिटिभी क्यामेरा जडान, चोरी र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग
by समतल अनलाइनby समतल अनलाइनबुटवल। बुटवलका मुख्य बजार क्षेत्र तथा जनसङ्ख्या बाक्लो क्षेत्रलाई सुरक्षित बनाउन सिसिटिभी क्यामेरा जडान गरिएको छ। चोरी, आपराधिक गतिविधि तथा अन्य अवाञ्छित कार्यलाई नियन्त्रण गर्ने उद्देश्यले वडा नम्बर ४, ५, …
-
Feature 1समाचार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान स्थगित
by समतल अनलाइनby समतल अनलाइनबुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही सातायता नियमित उडान गरिरहेको कतार एयरवेजले आफ्नो सेवा स्थगित गरेको छ। कतार एयरवेजले कार्तिक २७ गतेदेखि भैरहवामा वाइडबडी विमान एयरबस ३३० प्रयोग गरी …
-
बुटवल ।बुटवलमा हुँदै गरेको औद्योगिक व्यापार मेलामा काठमाण्डौ उपत्यका बाहिर पहिलो पटक ‘व्यूटि एक्स्पो’ सञ्चालनको तयारी गरिएको छ । बुटवल उद्योग वाणिज्य संघले यहि पुसको ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय …
-
बुटवल।बुटवल उपमहानगरपालिकाले शहरका तीन स्थानमा घुम्ती शौचालय स्थापना गर्ने भएको छ। ट्राफिक चोकस्थित दुर्गा मन्दिरको पूर्वपट्टी, हस्पिटललाइन पुष्पलाल चोकको पूर्वपट्टी, र राजमार्ग चौराहामा यी शौचालयहरू राखिनेछ। आइतबार आयोजित एक कार्यक्रममा …
-
Feature 1समाचारस्थानिय
“पहिलो पाइला नेपालको अर्घाखाँचीमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण: ३०१ विद्यार्थी लाभान्वित”
by समतल अनलाइनby समतल अनलाइनबुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाले अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ३ अन्तर्गतका पाँच सामुदायिक विद्यालयका ३०१ जना अतिविपन्न विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामग्री वितरण गरेको छ। वितरण …
-
Feature 1समाचार
बुटवलको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गरिँदै
by समतल अनलाइनby समतल अनलाइनबुटवल । बुटवलमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता …
-
Feature 1विजनेससमाचारसमाचार नेपाल
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कसको कारोबार कस्तो ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज १५ दशमलव ८३ अङ्कले बढेर दुई …
-
Feature 1Feature 3खेलकुदसमाचार
लुम्बिनी लायन्समा क्यानडाका पूर्व कप्तान जाफर अनुबन्धित
by समतल अनलाइनby समतल अनलाइनबटवल । यही मंसिर १५ देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सका लागि क्यानडाका पूर्व कप्तान साद विन जाफर अनुबन्धित भएका छन् । लुम्बिनीले पाँचौ विदेशी …
-
Feature 1समाचार
सबै सरकारी कर्मचारीको तलब समायोजन फैसला पुनरावलोकन हुने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सबै सरकारी कर्मचारीको तलबमान बराबर कायम गर्न सर्वोच्च अदालतले दिएको फैसला पुनरावलोकन हुने भएको छ । सर्वोच्चको पूर्ण इजलासले उक्त फैसलामा निस्सा प्रदान गरेको हो । यसअघि सर्वोच्चले …