507Shares बुटवल । युवायुवतीहरुको अन्तरआत्माको विकास गर्ने एवं समाजमा लुकेर रहेका प्रतिभाहरुको क्षमता प्रस्फुटन गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा पहिलो पटक एस. के. क्रियशनद्वारा ‘द नेक्सट फेस लुम्बिनी’ को आयोजना गरेको …
मनोरन्जन
-
-
511Shares बुटवल। १५ नयाँ वर्ष २०२१ को पर्व सन्ध्यामा बुटवलमा न्यू इएर ईभ पार्टी कोभ २०२० हुने भएको छ । सांगीतिक क्षेत्रका चर्चित ¥यापरहरुको प्रस्तुती रहने कार्यक्रम बुटवल कालिकानगरको महाराजा …
-
460Shares सुदिप गौतम , बुटवल । केहि महिना अघि मात्र बजारमा आएको गीत ” झ्यालमा पर्दा छ गीत करोड क्लबमा प्रबेश गरेको छ । गीतले छोटो समयमानै करोड क्लबमा आफ्नो …
-
राज्यमन्त्री मानन्धरले लगातार चार घण्टा ५ मिनेट २० सेकेण्ड गीत गाएर बनाए विश्व रेकर्ड
by समतल अनलाइन322Shares काठमाडौं। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड दर्ज गरेका छन् । राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेमा उनले सो इतिहास रचेका हुन् …
-
338Shares काठमाडौँ।गत वर्षको चैत दोस्रो सातादेखि बन्द रहेका सिनेमा हल आजदेखि सञ्चालन हुँदैछन् । हल सञ्चालकहरूले आन्दोलनका रूपमा आजदेखि सिनेमा खुला गर्ने भएका हुन् । चैत ११ गते लकडाउन घोषणा …
-
369Shares बुटवल । एस पि एम कृयसनको आयोजनमा सम्पन्न कार्यक्रममा लिटिल स्कुस स्टार जुनियरतर्फको उपाधि निशांक रामामगर र रिओना भूसालले जितेका छन्। त्यसैगरी आफ्रिन बेगम र रियश थापा लिटिल स्कुल …
-
बुटवलमा पुस १० गतेदेखि लुम्बिनी प्रदेश स्तरीय ” द नेक्स फेस लुम्बिनी ” को अडिसन हुँदै
by समतल अनलाइन428Shares बुटवल ।बुटवलमा लुम्बिनी प्रदेश स्तरीय ” द नेक्स फेस लुम्बिनी ” हुने भएको छ । एस. के. क्रेशनद्वारा कार्यक्रम हुन लागेको हो। पुसको १० गतेदेखि बुटवलको झिमा होटेलमा अडिसन …
-
317Shares काठमाडौँ । पछिल्लो ९ महिनादेखि बन्द रहेको सिनेमा हल आउँदो पुष १० गतेबाट सञ्चालनमा आउने भएको छ । हल सञ्चालक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले सोमवार पत्रकार …
-
325Shares बुटवल । पि प्रोडक्सनको आयोजनामा बुटवलमा सम्पन्न मिष्टर÷मिस वल्र्ड वाइड नेपाल, मिष्टर÷ मिस वल्र्ड वाइड नेपाल टिन, मिस वल्र्ड वाइड इन्टरनेशनल नेपाल, मिस वल्र्ड वाईड नेपाल प्रि–टिन, मिस वल्र्ड …
-
317Shares काठमाडौं । नायिका श्वेता खड्का वैवाहिक बन्धनमा बाधिएकी छन् । श्वेताले काठमाडौँस्थित गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र रावतसँग विवाह गरेकी हुन् ।।विवाहस्थल गोकर्ण रिसोर्ट नै रिजर्भ गरेर श्वेताको विवाह भएको …
-
408Shares काठमाडौं । नायिका श्वेता खड्काले आज (सोमबार) दोस्रो विवाह गर्दैछिन् । उनले धनगढीका विजयन्द्रसिंह रावतसँग विवाह गर्दैछिन् । कोरोना महामारीका कारण विवाहमा परिवारका सीमित सदस्य मात्र उपस्थित हुने नायिका …
-
395Shares काठमाडौं । लोक तथा दोहोरी गायक अभिनव चौहानले उनको शब्द/अभिनय र निर्देशनमा रहेको मलाई छोडेसी बोलको गीत सार्वजनिक गरेका छन् ।कतिपय व्यक्तिहरू चर्चाको शिखर मा पुगेका छन् भने कतिपय …