Shares काठमाडौं । नेपाली फिल्ममा ‘लभर ब्वाई’ को भूमिकामा रुचाइएका अभिनेतामध्ये एक हुन्, आर्यन सिग्देल । चलचित्र ‘किस्मत’ मार्फत अभिनयको सुरुआत गरेका उनले प्रेम कथानक चलचित्रमा धेरैजसो भूमिका खेलेका छन् …
मनोरन्जन
-
-
Feature 1फिल्मीमनोरन्जनसमाचार
‘ऊनको स्वीटर’ टोली मोफसलमा — बुटवलमा दर्शक भेट
by समतल अनलाइनby समतल अनलाइनShares बुटवल।फिल्म ‘ऊनको स्वीटर’ ले रिलिजको दोस्रो सातामा पनि नेपाली बक्स अफिसमा धमाकेदार कमाइ जारी राखेको छ र यही उत्साहलाई थप ऊर्जा दिन कलाकार तथा निर्माण टिम मोफसल यात्रामा निस्कँदा …
-
मनोरन्जनसमाचार
गायन रियालिटी शो सिङ्गिङ स्टार नेपालको टप ५ मा पुगे कञ्चनपुरका आशिष
by समतल अनलाइनby समतल अनलाइनShares रुपन्देही । आफ्नो साङ्गीतिक प्रतिभाका कारणले सुदूरपश्चिम प्रदेशले फेरि एकपटक देशभर चर्चा कमाएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका–४, बैतडाका २२ वर्षीय गायक आशिष चन्द (असीम)ले नेपालको चर्चित गायन रियालिटी …
-
Feature 1मनोरन्जनसमाचारसमाचार नेपाल
विवाहको आठ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद
by समतल अनलाइनby समतल अनलाइनShares काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठको अन्ततः सम्बन्ध विच्छेद भएको छ । गत भदौमा बिवाह गरेका उनीहरूले आठ महिनामै सम्बन्ध विच्छेद (डिभोर्स) गरेका हुन्। अरुणिमाले गत वैशाखमा …
-
जीवनशैलीबिबिधमनोरन्जनसमाचार
श्री गण्डकी शतकुण्डीय कोटिहोम महायज्ञमा भव्य भजन प्रतियोगिता, ३ लाख ५५ हजारसम्मको पुरस्कार
by समतल अनलाइनby समतल अनलाइनShares पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जारी राष्ट्रिय भजन प्रतियोगिताले भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम वनेको छ । भजन प्रतियोगितामा पनि सहभागी हुने र …
-
मनोरन्जनसमाचार
गायिका सम्झना रणपालको “मन मान्दैन” ले बजार ततायो, टिकटक र युट्युबमा भाइरल
by समतल अनलाइनby समतल अनलाइनShares अत्यन्त व्यस्त गायिका सम्झना रणपालको स्वरमा सजिएको नयाँ पञ्चेबाजा गीत ‘मन मान्दैन’ हालै सार्वजनिक भएसँगै बजारमा चर्चा कमाउन थालेको छ। छोटो समयमै युट्युब र टिकटकमा दर्शकको मन जित्न सफल …
-
फिल्मीमनोरन्जनसमाचार
फिल्म ‘दान्भी’ का निर्देशक तामाङसँग अभिनेत्री पूजाको अर्को सहकार्य
by समतल अनलाइनby समतल अनलाइनShares काठमाडौँ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘दान्भी’का निर्देशक रुपेश तामाङसँग अभिनेत्री पूजा शर्माले बुधबार जन्मदिन मनाएकी उनले सोही अवसरमा निर्देशक तामाङको नयाँ फिल्म सम्झौता गरेकी हुन् । नाम …
-
Shares प्रोसेस पाण्डेले ‘द भ्वाइस अफ नेपाल’को छठौं सिजनको उपाधि हात पारेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएका हुन् । उनले उपाधिसँगै नगद २० लाख रुपैयाँ …
-
Shares आगामी जेठ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘जन्ते बाख्रो’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार सार्वजनिक गरेको यस पोस्टरमा फिल्मका सबै कलाकारलाई स्थान दिइएको छ । …
-
फिल्मीमनोरन्जनसमाचार
“‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक, जेठ ९ गतेदेखि रिलिज हुँदै”
by समतल अनलाइनby समतल अनलाइनShares बुटवल । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका सबै कलाकारहरुलाई स्थान दिइएको छ । दिवाकर भट्टराइको लेखन …
-
Feature 1फिल्मीमनोरन्जनसमाचार
चलचित्र ‘आउटल : दफा २१९’को टिम बुटवलमा , दर्शकको उत्साहजनक प्रतिक्रिया
by समतल अनलाइनby समतल अनलाइनShares बुटवल। गत बिहीबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘आउटल : दफा २१९’ दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्म टिम अहिले देशभर प्रचारमा छ, जसअनुसार बुटवलमा दर्शकसँग प्रत्यक्ष भेटघाट कार्यक्रम सम्पन्न …
-
मनोरन्जनसमाचार
“डोरी” चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक, चैत्र १५ देखि प्रदर्शनमा
by समतल अनलाइनby समतल अनलाइनShares बुटवल। कालीगण्डकी ६ का निवासी र हाल अमेरिकामा व्यवसाय एवं बसोबास गर्दै आएका दिनेश भट्टराईले निर्माण गरेको नेपाली कथानक चलचित्र “डोरी” को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। यस चलचित्रको …