काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने …
विजनेस
-
-
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने …
-
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने …
-
विजनेससमाचारस्थानिय
उद्योग व्यापार संगठन रुपन्देहीले तय ग¥यो वार्षिक कार्ययोजना
by समतल अनलाइनby समतल अनलाइनभैरहवा।चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले आफ्नो वार्षिक कार्ययोजना तय गर्नुका साथै पदाधिकारी तथा सदस्यहरुको कार्यविभाजन गरेको छ । असोज २० र २१ गते कपिलवस्तुको बाणगंगा नगरपालिका–३ …
-
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने …
-
बुटवल । बुटवलमा सञ्चालित लालटिन बहुउद्देश्यीय सहकारीको आठौं बार्षिक साधारणसभा भएको छ । शनिबार विशेष कार्यक्रमको आयोजना गरी सहकारीको वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारणसभा सभामा बोल्दै सहकारीका …
-
विजनेससमाचार
उद्योग अनुभवलाई संघ मार्फत समृद्दिसँग जोडन युवा उद्यमी निर्मितको उम्मेदवारी
by समतल अनलाइनby समतल अनलाइनबुटवल । मुलुकमा व्याप्त आर्थिक संकटले युवामा चरम नैराश्यता पैदा भइरहेको छ । कोरोना महामारीले विश्वको अर्थतन्त्र प्रभावित हुँदा नेपाल जस्तो अल्पविकसित मुलुकले त्यसको असर झन बढी खेप्नु परिरहेको छ …
-
बुटवल । सजिलो बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका – ९ स्थित कालिकानगरमा प्रधान कार्यलय रहेको सहकारीको शनिबार बुटवल फुलबारीमा साधारणसभा …
-
Feature 2विजनेससमाचार
बुटवलको आर्थिक चलायमान बनाउनु मेरो मुख्य अजेण्डाः अर्याल
by समतल अनलाइनby समतल अनलाइनबुटवल । २२ असोज देखि बुटवल उद्योग बाणिज्य संघको ७० औं बार्षिक साधारण सभा तथा २५ औं अधिबेशन सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन सत्र सकिएसंगै संघकै …
-
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने …
-
विजनेससमाचार
एभरेस्ट बैंकद्धारा तिलोत्तमाका अटो तथा ई–रिक्सा चालकहरुलाई क्युआर कोड हस्तान्तरण
by समतल अनलाइनby समतल अनलाइनबुटवल।एभरेस्ट बैंक लिमिटेडले रुपन्देहीको तिलोत्तमामा सञ्चालित अटो तथा ई–रिक्सा चालकहरुलाई फोनपे सँगको सहकार्यमा क्युआर कोड हस्तान्तरण गरेको छ । एभरेस्ट बैंक लिमिटेडले शुक्रबार मणिग्रामस्थित लुम्बिनी कृषि उपज थोक बजार परिसरमा …
-
बुटवल। बुटवलकी सौन्दर्य ब्यवसायी सुनिता अर्याल उत्कृष्ट महिला उद्यमीका रुपमा सम्मानीत भएकी छन् । बुटवल होराइजन चोकमा रहेको क्रिष्टिना ब्युटिपालर्स एण्ड टे«निङ्ग सेन्टरकी संचालक रहेकी अर्याललाई बुटवल उद्योग बाणिज्य संघले …