Shares कोरोनाबाट विश्वमा ५९ हजार २०३ को मृत्यु, ११ लाख १७ हजार ८२ संक्रमित काठमाडौं । प्राणघातक कोरोना (कोभिड–१९) भाइरसले अहिले विश्वमा ठूलो धनजनको क्षति गरिरहेको छ । विश्वका २०५ …
प्रवास
-
-
Shares भारतीय आप्रवासी कोरोनाको त्रासले सयौं माइल हिंडेर घर पुग्दै काठमाडौं। छिमेकी मुलुक भारतमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट आज (बुधबार) एकै दिन १० जनाको ज्यान गएको छ । योसँगै भारतमा …
-
Shares अमेरिका। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक जना पत्रकारको निधन भएको छ । अमेरिकी पत्रकार मारिया मेर्कादेरको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको हो । अमेरिकी टेलिभिजन …
-
Shares इटाली।इटालीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण एकै दिन ८ सय १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो समेत गरी कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेको …
-
Shares अमेरिका ।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अहिले अमेरिकामा तीव्र देखिएको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुक हुँदै अहिले अमेरिकामा तीव्र देखिएको हो । …
-
प्रवास
म्प आफैले भने, ‘कोरोनाबाट अमेरिकामा दुई लाख जतिको ज्यान जान सक्छ’
by समतल अनलाइनby समतल अनलाइनShares वासिङटन । अमेरिकामा आगोझै कोरोना भाइरसको संक्रमण फैलिइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट यहाँ दुई जतिको ज्यान जानसक्ने बताएका छन् । ट्रम्पले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै कोरोनाबाट …
-
प्रवास
गाँउ डुल्ने शिख धर्म गुरुको निधन , उनिसंग सम्पर्कमा आएका १५ हजार सर्तकता
by समतल अनलाइनby समतल अनलाइनShares एजेन्सी । उत्तरी भारतमा कोभिड–१९ कोरोना भाइरसका कारण सिख धर्मगुरुको निधन भएपछि उनीसँग सम्पर्कमा रहेका कम्तिमा १५ हजार जनता उच्च सतर्कता अपनाइरहेका छन् । उनीहरु सबै अहिले कडा क्वारेन्टाइनमा …
-
Feature 1प्रवास
कोरोनाबाट इटालीमा ज्यान गुमाउने १० हजार नाघे, अमेरिकामा एकै दिन ५१५ जनाको मृत्यु
by समतल अनलाइनby समतल अनलाइनShares विश्वभर ३० हजार ८५० को मृत्यु, ६ लाख ६२ हजारभन्दा बढी संक्रमित काठमाडौं । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट इटालीमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । …
-
Shares काठमाडौं । ( कोभिड-१९) संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको । …
-
Feature 1प्रवास
बेलायती प्रधानमन्त्री बोरिश जोन्सनलाई कोरोना भाइरसको संक्रमण !
by समतल अनलाइनby समतल अनलाइनShares एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिश जोन्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएका छन् । बिबिसीका अनुसार कोरोना भाइरसको परीक्षण पोजेटिभ देखिएपछि प्रधानमन्त्री …
-
Shares काठमाडौं। बाहिरबाट फर्किएका चिनियाँमा देखिएको कोरोना भाइरस संक्रमणका कारण चीन चिन्तित देखिएको छ । देशभित्र घरेलु संक्रमण शुन्य बराबर रहेको अवस्थामा विदेशबाट फर्केका चिनियाँ र चिनियाँ प्रवासीमा कोरोना भाइरस …
-
प्रवास
कोरोनाबाट एकै दिन दुई हजार ७९१ को मृत्यु, अमेरिकाले उछिन्यो चीनलाई
by समतल अनलाइनby समतल अनलाइनShares चीनले कोरोनाको तथ्याङ्क लुकाएको ट्रम्पको आरोप काठमाडौं। विश्वभर डढेलोझै फैलिएको प्राणघातक महामारीको कोरोना ९कोभिड–१९० संक्रमणले झन भयावह रुप लिन थालेको छ । आज ९शुक्रबार० सम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर …