काठमाडौँ।कोरोना भाइरसको महामारीले अबका केही महिना अत्यन्तै कठिन हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । डब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने …
प्रवास
-
-
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४५ हजार १५७ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७९ लाख ९ हजार ४९ पुगेको …
-
काठमाडौं।भारतमा कोरोना संक्रमितको संख्या ७८ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ५० हजार २२४ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७८ लाख ६३ हजार ८९२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म …
-
प्रवास
अमेरिकामा ८५ लाखभन्दा बढीमा कोरोना संक्रमण, २ लाख २७ हजारको मृत्यु
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या ८५ लाख नाघेको छ ।बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६३ हजार ६६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । …
-
Feature 3प्रवाससमाचार
विश्वभर २४ घन्टामा थपिए ४ लाख ३४ हजार कोरोना संक्रमण
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । विश्वभर एकैदिन ४ लाख ३४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३४ हजार २१३ जनामा संक्रमण भएसँगै यो समाचार तयार पार्दासम्म …
-
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ५४ हजार ४२२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७६ लाख ४९ हजार १५८ पुगेको छ । …
-
प्रवास
अमेरिकामा ८४ लाखभन्दा बढीमा कोरोना संक्रमण, २ लाख २५ हजारको मृत्यु
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या ८४ लाख नाघेको छ ।मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५७ हजार ३२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । …
-
११ लाख २२ हजार कोरोना संक्रमितको मृत्यु काठमाडौं । विश्वका तीन करोड बढी मानिसले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । अहिलेसम्म विश्वमा ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा ३ …
-
प्रवास
भारतमा घट्दै संक्रमण : केही राज्यमा आजदेखि विद्यालयहरु खुल्ने, मुम्बईमा रेल पनि चल्ने
by समतल अनलाइनby समतल अनलाइननयाँदिल्ली । भारतमा पछिल्ला केहि हप्तायता कोरोना भाइरस संक्रमण केहि कम हुन थालेको छ । जसका कारण सरकारमा नागरिकको जनजीवन सामान्यीकरण गर्दै लगेको छ । भारतका केही राज्यमा आजदेखि विद्यालय …
-
Feature 3प्रवास
विश्वभरका ४ करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण, ११ लाखको मृत्यु
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं।विश्वभर ४ करोडभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।सोमबार बिहान यो समाचार तयार पार्दासम्म ४ करोड २ लाख ६३ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये …
-
Feature 3प्रवास
विश्वमा एकै दिन अहिलेसम्मकै बढी तीन लाख ९२ हजारमा कोरोना संक्रमण
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ९२ हजार ४७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार एकै दिन ३ लाख ९२ हजार ४७१ …
-
प्रवास
डब्ल्युएचओले ‘कोरोना उपचारमा प्रभावहीन’ भनेकै औषधि आयात–विक्रीमा सरकारले दियो तीन कम्पनीलाई अनुमति
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। अहिलेसम्म कोरोना (कोभिड–१९) भाइरस संक्रमण उपचारका लागि कुनै औषधि बनिनसकेको बताइरहेको सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले समेत ‘कोरोना उपचारमा प्रभावहीन’ ठहर गरेको औषधि आयात विक्रीका लागि तीन कम्पतीलाई …