181Shares काठमाडौं। कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको एक प्लान्टमा आगलागी भएको छ । इन्स्टिच्युटको पुनेमा रहेको प्लान्टको एक टर्मिनल आगलागीमा हुँदा पाँच जनाको ज्यान गएको छ …
प्रवास
-
-
190Shares काठमाडौँ।कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा फैलिएको जनाइएको छ ।विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ०ले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा फैलिएको …
-
तीन महिनादेखि हराएका चिनियाँ व्यापारी ज्याक मा मिडियामा, ह्वात्तै बढ्यो कम्पनीको शेयर मूल्य
by समतल अनलाइन196Shares काठमाडौं । गायव भए भनिएका अलिबाबा कम्पनीका संस्थापक ज्याक मा युन तीन महिनापछि मिडियामा देखिएका छन् । गत वर्ष नोभेम्बरको शुरुवातबाट उनी सार्वजनिक रुपमा देखिएका थिएनन् । आफ्नो च्यारिटी …
-
212Shares काठमाडौं। ६८ वर्षका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार माइनस १४ डिग्री तापक्रममा राजधानी मस्को नजिकै एक स्विमिङ पुलमा डुबुल्की मारेका छन् । जमेको पानीमा पुटिनले डुबुल्की मारेको तस्बिर राष्ट्रपतिको …
-
205Shares काठमाडौं । भारतले नेपाललगायत छिमेकी मुलुकलाई आज ९बुधबार० देखि कोरोनाबिरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा …
-
182Shares काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद छोडनु अघि ह्वाइट हाउसबाट बिदाई सम्बोधन गरेका छन् । आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति ट्रम्पले बिदाइ सम्बोधन गरेका हुन् । पछिल्लो समय …
-
184Shares नयाँदिल्ली। भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका २० मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भई गुडेको थियो …
-
186Shares सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा कम्तिमा ४८ व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले आइतबार जानकारी गराएको छ …
-
196Shares काठमाडौं । चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएको पाँच दिनमा एक हजार ५ सय वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको समाचारमा जनाइएको छ । हेबेइ प्रान्तका स्थानीय अधिकारीहरुले …
-
182Shares काठमाडौँ । अमेरिकामा २ करोड ४३ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा २ लाख २ हजार ७६७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि …
-
164Shares बेलायत। बेलायतमा पछिल्लो २४ घण्टामा थप १२८० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या …
-
196Shares काठमाडौं। कोरोनाका कारण फ्रान्समा देशव्यापी रुपमा लागू भइरहेको करफ्यू थप कडा हुने घोषणा गरिएको छ ।फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले स्थानीय समयानुसार शनिबार बेलुका ६ बजेदेखि फ्रान्समा देशव्यापी रुपमा लागू …