काठमाडौं। विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सूचीमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना …
प्रवास
-
-
सउल । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण …
-
प्रवास
भारत र चीनबीच फेरि सिक्किम क्षेत्रमा झडप, चार भारतीय र २० चिनियाँ सैनिक घाइते
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। लद्दाखपछि भारत र चीनका सैनिकबीच फेरि सिक्किममा झडप भएको भएको छ । चिनियाँ सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल ९एलएसी० मिच्न कोशिस गरेपछि दुई देशका सैनिकबीच झडप भएको हो । …
-
प्रवास
कोरोना खोप उत्पादक सिरम इन्स्टिच्युटमा भएको आगलागीबाट भारु एक हजार करोडको क्षति
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको सिरम इन्स्टिच्युट अफ इण्डिया एसआईआई मा बिहीबार लागेको आगलागीका कारण करीब एक हजार करोड भारतीय रुपैयाँभन्दा बढीको क्षति भएको कम्पनीले जनाएको छ । …
-
प्रवास
कोरोना खोप उत्पादन गरिरहेको भारतको सिरम इन्स्टिच्युटमा आगलागी, पाँचको मृत्यु
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको एक प्लान्टमा आगलागी भएको छ । इन्स्टिच्युटको पुनेमा रहेको प्लान्टको एक टर्मिनल आगलागीमा हुँदा पाँच जनाको ज्यान गएको छ । …
-
काठमाडौँ।कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा फैलिएको जनाइएको छ ।विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ०ले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा फैलिएको हो …
-
प्रवास
तीन महिनादेखि हराएका चिनियाँ व्यापारी ज्याक मा मिडियामा, ह्वात्तै बढ्यो कम्पनीको शेयर मूल्य
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । गायव भए भनिएका अलिबाबा कम्पनीका संस्थापक ज्याक मा युन तीन महिनापछि मिडियामा देखिएका छन् । गत वर्ष नोभेम्बरको शुरुवातबाट उनी सार्वजनिक रुपमा देखिएका थिएनन् । आफ्नो च्यारिटी फाउन्डेसनको …
-
प्रवास
पुटिनले माइनस १४ डिग्री तापक्रममा जमेको पानीमा किन मारे डुबुल्की
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। ६८ वर्षका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार माइनस १४ डिग्री तापक्रममा राजधानी मस्को नजिकै एक स्विमिङ पुलमा डुबुल्की मारेका छन् । जमेको पानीमा पुटिनले डुबुल्की मारेको तस्बिर राष्ट्रपतिको आधिकारिक …
-
प्रवास
भारतले आजदेखि नेपालसहित छिमेकी मुलुकलाई अनुदानमा खोप उपलब्ध गराउने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । भारतले नेपाललगायत छिमेकी मुलुकलाई आज ९बुधबार० देखि कोरोनाबिरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या …
-
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद छोडनु अघि ह्वाइट हाउसबाट बिदाई सम्बोधन गरेका छन् । आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति ट्रम्पले बिदाइ सम्बोधन गरेका हुन् । पछिल्लो समय व्यक्तिगत …
-
प्रवास
भारत गुजरातमा मजदुरमाथि ट्रक गुड्दा मृत्यु हुनेको संख्या १५ पुग्यो, पाँच जना गम्भिर
by समतल अनलाइनby समतल अनलाइननयाँदिल्ली। भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका २० मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भई गुडेको थियो । …
-
सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा कम्तिमा ४८ व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले आइतबार जानकारी गराएको छ । …