डब्लूएचओद्वारा विश्वव्यापी महामारीको घोषणा काठमाडौं। कोरोनाभाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको छ । विश्वस्वास्थ्य संगठनका अनुसार बुधबारसम्म ४ हजार ६ सय …
स्वास्थ्य
-
-
बुटवल। नेपाल कम्युनिष्ट पार्टी नेकपा ले बुटवल उपमहानगर भरी कोराना भाइरस सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । नोबल कोरोना भाईरसको संक्रमणले विश्व समुदायलाई नै गम्भीर रुपमा प्रभावित गरिरहेको …
-
दाङ।मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका छन् ।कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै दाङमा पनि मेडिकेटेड मास्कको अभाव हुन थालेपछि यहाँका विभिन्न निकायले पुनः प्रयोग …
-
Feature 1प्रवासस्वास्थ्य
कोरोना भाइरस : संक्रमण ११९ देशमा, ४२ सय ९५ को मृत्यु
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ११९ देशमा पुगेको छ ।चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले युरोपका मुलुकहरुमा तीव्र रुपमा फैलिएको छ । कोरोनाकै कारण अहिलेसम्म …
-
Feature 3स्वास्थ्य
कोरोनाबाट विभिन्न देशमा चार हजार बढीको मृत्यु, एक लाख १४ हजार संक्रमित
by समतल अनलाइनby समतल अनलाइनइटालीमा कोरोनाको अत्यासलाग्दो संक्रमण, देशका सबै नाका बन्द काठमाडौं । चीनको वुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) को संक्रमण चीन बाहिर इटालीमा अत्यासलाग्दो रुपमा फैलिएको छ । इटालीमा कोरोनाका संक्रमण तीब्र …
-
स्वास्थ्य
कोरोनाका पहिलो नेपाली बिरामी भन्छन्, ‘डाक्टरहरू डराए, त्यही भएर घरमै उपचार गरें’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरस प्रमाणित भएका नेपालगञ्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म चार जनाको ल्याब परीक्षण गरिएको …
-
Feature 2स्वास्थ्य
नेपालमा फेरि पश्चिमी वायुको प्रभाव, मंगलबार र बुधबार मेघ गर्जनसहित पानी पर्ने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेपालको मौसमी प्रणालीमा फेरि पश्चिमी वायुको प्रभाव देखिएको छ । जसका कारण आज (मंगलबार) मध्य र पूर्वी पहाडका एक–दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् …
-
स्वास्थ्य
घरेलु साना तथा औद्योगिक महोत्सव : मेलाका दर्शकको निःशुल्क स्वास्थ्य परिक्षण
by समतल अनलाइनby समतल अनलाइनबुटवल ।बुटवलमा जारी प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवमा आएका दर्शकको लागि निःशुल्क स्वास्थ्य परीक्षण भइरहेको छ । नेपाल घरेलु तथा साना उद्योग …
-
Feature 3स्वास्थ्य
कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या तीन हजार ४३६ पुग्यो, एक लाख संक्रमित
by समतल अनलाइनby समतल अनलाइनविश्वका ९० मुलुकमा फैलियो कोरोना संक्रमण काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक लाखभन्दा बढी पुगेको छ । विश्वका ९० भन्दा बढी मुलुकका नागरिकहरुमा कोरोनाभाइरस रोग पत्ता लागेको …
-
काठमाडौं। आईसीयूको बेडबाट उठेर बस्न तथा हिँडडुल गर्न थालेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान चिकित्सकसँग केही ठट्टा समेत गर्न भ्याए । स्वास्थ्यमा समस्या रहे पनि ओलीले विगतदेखि नै चिकित्सकसँग …
-
स्थानियस्वास्थ्य
यज्ञोदय क्याम्पसद्वारा कोरोना बिरुद्धको जनचेतना कार्यक्रम सम्पन्न
by समतल अनलाइनby समतल अनलाइनअर्जुन खत्री फर्साटिकर । यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस शुद्धोधन ३ रमवापुरको आयोजना तथा वडा न ३ को कार्यालयको समन्वयमा विभिन्न ठाउमा बिश्वब्यापी फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसको विरुद्दको …
-
कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वभर करिब ३ हजार ३ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करीब ९१ हजार मानिस संक्रमित छन् । कोरोनाको प्रभावबाट ग्रस्त चीन र भारतमा …