Shares काठमाडौं। आज ९बुधबार० देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । अहिले प्रदेश–१, वाग्मती र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको छ । …
स्वास्थ्य
-
-
Shares बुटवल । रुपन्देहीमा थप ७ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै रुपन्देहीमा कुल संक्रमितको संख्या १४७६६ जना पुगेको छ । जिल्ला स्वास्थ्या कार्यालय रुपन्देहीका अनुसार …
-
Shares काठमाडौँ । नेपालमा थप ७५८७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७५८७ जना संक्रमित थपिएको जानकारी दिएको हो । त्यस्तै स्वास्थ्य मन्त्रालयले …
-
Shares कोरोनाको हल्का लक्षण भएका बिरामीहरु १४ दिनमा स्वत: ठिक हुन्छन् ।यद्यपि, नेगेटिभ रिपोर्ट आएपछि थकान तथा कमजोरी धेरै दिनसम्म रहिरहन सक्छ । केही मानिसहरुलाई त यसबाट बाहिर आउनका लाग …
-
Shares कोरोना भाइरसको दोस्रो लहर अहिलेको चिन्ताको बिषय बनेको छ ।यसले लाखौंलाई संक्रमित बनाएको छ भने धेरैको ज्यान जाने कारण बनेको छ । अहिले कोरोनाको विभिन्न स्वरुप देखिन थालेको छ …
-
Shares बुटवल ।रुपन्देहीमा थप ५७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वस्थ कार्यलय रुपन्देहीका अनुसार १२८४ जना परिक्षण गरिएकोमा ५७९ जना पोजेटिभ देखिएका हुन । जिल्ला स्वस्थ्य कार्यलय रुपन्देहीका अनुसार …
-
Shares सकेसम्म फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक भएकोमा कुनै द्वीमत छैन । तर हामीले खाने त्यस्ता फलफूलको बोक्रा छोडाएर खानु कति फाइदाजनक छ विचार गर्नु पनि आवश्यक छ ? कीटनाशक …
-
Shares प्रायः मानिस, शरीरलाई चाहिने पर्याप्त मात्रामा पानी पिउँदैन । अमेरिकाको द नेसनल एकेडेमी अफ मेडिसिनले पुरुषहरूले दैनिक ३.७ लिटर र महिलाहरूले २.७ लिटर पानी खान सुझाएको छ । सुझावमा …
-
Shares बुटवल।लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा.विष्णु गौतमका अनुसार कपिलवस्तुका ४३ बर्षीय पुरुष …
-
Shares काठमाडौँ। नेपालमा एकैदिन ७ हजार २११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पीसीआर विधिबाट गरिकएको परीक्षणमा ७ हजार १३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो …
-
Shares काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा …
-
Shares बाँके।बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा उपचाररत बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको हो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन …