149Shares नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीस्थित इजरायली दूतावासनजिक बम विष्फोट भएको छ ।विष्फोटबाट नजिकका कारमा क्षति पुगेको, तर कोही पनि घाइते नभएको बिबिसीले उल्लेख गरेको छ । कम क्षमताको कुनै विष्फोटक उपकरण प्रयोग …
प्रवास
-
-
137Shares काठमाडौँ। भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप १६२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख …
-
139Shares काठमाडौं। विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सूचीमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति …
-
155Shares सउल । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । …
-
145Shares काठमाडौं। लद्दाखपछि भारत र चीनका सैनिकबीच फेरि सिक्किममा झडप भएको भएको छ । चिनियाँ सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल ९एलएसी० मिच्न कोशिस गरेपछि दुई देशका सैनिकबीच झडप भएको हो …
-
132Shares काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको सिरम इन्स्टिच्युट अफ इण्डिया एसआईआई मा बिहीबार लागेको आगलागीका कारण करीब एक हजार करोड भारतीय रुपैयाँभन्दा बढीको क्षति भएको कम्पनीले जनाएको छ …
-
131Shares काठमाडौं। कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको एक प्लान्टमा आगलागी भएको छ । इन्स्टिच्युटको पुनेमा रहेको प्लान्टको एक टर्मिनल आगलागीमा हुँदा पाँच जनाको ज्यान गएको छ …
-
150Shares काठमाडौँ।कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा फैलिएको जनाइएको छ ।विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ०ले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा फैलिएको …
-
तीन महिनादेखि हराएका चिनियाँ व्यापारी ज्याक मा मिडियामा, ह्वात्तै बढ्यो कम्पनीको शेयर मूल्य
by समतल अनलाइन157Shares काठमाडौं । गायव भए भनिएका अलिबाबा कम्पनीका संस्थापक ज्याक मा युन तीन महिनापछि मिडियामा देखिएका छन् । गत वर्ष नोभेम्बरको शुरुवातबाट उनी सार्वजनिक रुपमा देखिएका थिएनन् । आफ्नो च्यारिटी …
-
159Shares काठमाडौं। ६८ वर्षका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार माइनस १४ डिग्री तापक्रममा राजधानी मस्को नजिकै एक स्विमिङ पुलमा डुबुल्की मारेका छन् । जमेको पानीमा पुटिनले डुबुल्की मारेको तस्बिर राष्ट्रपतिको …
-
151Shares काठमाडौं । भारतले नेपाललगायत छिमेकी मुलुकलाई आज ९बुधबार० देखि कोरोनाबिरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा …
-
129Shares काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद छोडनु अघि ह्वाइट हाउसबाट बिदाई सम्बोधन गरेका छन् । आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति ट्रम्पले बिदाइ सम्बोधन गरेका हुन् । पछिल्लो समय …