299Shares नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरमा रहेको गण्डक नहरमा हराइरहेका तीन जनाको शव भेटिएको छ । दुई जना छोरासहित नहरमा हामफालेकी महिला र दुई बालकको शव सलले एकै …
समतल अनलाइन
-
-
370Shares बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग र नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीको …
-
प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता:डबल्समा रितिक र निशान्तलाई सफलता
by समतल अनलाइन299Shares बुटवल ।बुटवलमा जारी प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को मंगलबार भएको मेन्स डबल्सको फाईनलमा रितिक राना र निशान श्रेष्ठको जोडीले प्रदिप खड्का र …
-
446Shares भैरहवा।रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को मंगलबारकोे खेलमा देवदह क्रिकेट युनिट विजयी भएको छ । देवदहले शंकरनगर क्रिकेट क्लबलाई १५ …
-
465Shares भैरहवा ।सामुदायिक (छाडा) कुकुरहरुका कारण समस्या बढेपछि सिद्धार्थनगर नगरपालिकाको कार्यालयले शिविर संचालन गरी सामुदायिक कुकुरहरुको बन्ध्याकरण थालेको छ । नगरपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको सहकार्य …
-
438Shares बुटवलमा रहेको एकतावचततथा ऋण सहकारी संस्थाले संस्थाका शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारी संस्थाले मंगलबार बुटवलमा कार्यक्रमको आयोजना गरी संस्थाकानयाँतथा पुराना शेयर सदस्यहरुलाई सहकारी शिक्षातालिमप्रदान …
-
447Shares काठमाडौं । कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले शानदार र सनसनीपूर्ण प्रदर्शन गर्दै स्कटल्याण्डलाई पराजित गरेको छ । नेपालले सबै चार खेल जितेर …
-
385Shares काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि २१३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर …
-
294Shares काठमाडौं ।आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले तीन विकेट लिएको छ।नेपालका लागि तीनै विकेट सन्दीप लामिछानेले लिएका छन्। सन्दीपले अर्धशतक प्रहार गरेका जर्ज मन्जीलाई १३.५ ओभरमा ६० रनमा बोल्ड …
-
304Shares भैरहवा।रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाद्धारा आयोजित नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विधालयले उचालेको छ । पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा तीन दिनसम्म संचालन भएको प्रतियोगिताको …
-
315Shares काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ श्रृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ । घरेलु मैदान कीर्तिपुरमा जारी श्रृंखलाको अन्तिम खेलमा मंगलबार टस जितेर नेपाली टिमका …
-
304Shares पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा आगलागी हुँदा वीरमति तामाङको घर जलेर नष्ट भएको छ । आगलागीमा परी फालेलुङ–५ पेलिङटारमा रहेको तामाङको घरभित्रका नगद, लत्ताकपडा, अन्न लगायत सबै सामग्री …