401Shares काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज (मंगलबार) उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् । उमेदवारी फिर्ता लिन चाहने उम्मेदवारले उम्मेदवारी फिर्ता लिनसक्ने निर्वाचन आयोगले जनाएको छ । आजै …
समतल अनलाइन
-
-
316Shares काठमाडौं । नेपालका केही भू–भागमा आज (मंगलबार) पनि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् । पश्चिमी वायु र पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेकाले तीन दिनयता …
-
315Shares काठमाडौं । आइसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको पहिलो म्याचमा नेपाल विजयी भएको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय खेल मैदानमा भएको खेलमा पपुवा न्युगिनीलाई चार विकेटले …
-
366Shares भैरहवा। रुपन्देहीक्रिकेट संघको आयोजनामाभैरहवामाजारी नेपाल टेलिकम रुपन्देही सुपरलिगक्रिकेट प्रक्रियोगिताअन्तर्गतडिभिजन ‘ए’को सोमबारको खेलमालुम्बिनी खुकुरी क्रिकेट क्लबविजयीभएको छ । खुकुरीले तिलोत्तमाक्रिकेट क्लबलाई ७विकेटले पराजितगर्दै जितनिकालेको हो । सिद्धार्थ रंगशालामा टस हारेर …
-
329Shares बुटवल । बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो नियन्त्रणको काम शुरु भएको छ ।गतवर्ष भदौ ११ गते चुरेडाँडाबाट आएको पहिरोले क्षति पू¥याएको बुटवल वडा नम्बर ३ को मिलनपथ र …
-
331Shares काठमाडौं। नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकपछि एमाले …
-
344Shares काठमाडौँ । आज देशभरका मगर समुदायले विभिन्न कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाउँदै छन् । दिवसका अवसरमा सबै जिल्ला र पालिकासहित विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाहरुले समेत विभिन्न कार्यक्रमको …
-
350Shares काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग–२ श्रृंखला आज (सोमबार) देखि युएईमा शुरु हुँदैछ । त्रिकोणात्मक एक दिवसीय प्रतियोगितामा नेपाल आयोजक युएई र पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दैछ । श्रृंखलाअन्तर्गत सोमबार …
-
336Shares काठमाडौं । अभिनेता पूर्णविक्रम (पल) शाह आज (सोमबार) कारागारबाट रिहा हुने भएका छन् । बालयौन दुराचारको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका शाह आज रिहा हुने भएका हुन् । …
-
अस्ट्रेलिया छैटौं पटक महिला टी–२० विश्वकप क्रिकेटको च्याम्पियन, दक्षिण अफ्रिका पराजित
by समतल अनलाइन469Shares काठमाडौँ । अस्ट्रेलियाले छैटौँ पटक महिला टी–२० विश्व कप क्रिकेटको उपाधि जितेको छ । केपटाउनमा गए राति भएको फाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले हराएको हो । अस्ट्रेलियाले …
-
604Shares इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आइतबार भएको बम विष्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन् । प्रहरीका अनुसार बर्खान जिल्लाको व्यस्त …
-
951Shares बुटवल। बुटवलमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानिय सरकार जनमैत्री हुनुपर्नेमा जोड दिएका छन् । पत्रकार स्व. देव बहादुर पाटामगरको चौधौं स्मृति दिवसमा आइतबार बुटवलमा आयोजित ‘स्थानिय सरकार र …