498Shares काठमाडौँ । बहराईनलाई १० विकेटले पराजित गर्दै आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा मलेसियालाई ५ रनले हराएको नेपालले …
समतल अनलाइन
-
-
497Shares काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर …
-
483Shares भोजपुर । भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर …
-
466Shares काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने …
-
476Shares काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको मौसमविदले जनाएका छन् । साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । जसको …
-
394Shares कञ्चन । नपाल कम्युनिष्ट पार्टी ९मशाल० र क्रान्तीकारी कम्युनिष्ट पार्टी नेपालले संयुक्त रुपमा एम।सी।सी। सम्झौता बिरुद्धको मसाल जुलुस गरेका छन। मसाल जुलुस पछि हरैया बजारमा भएको कोणसभामा बोल्ने वक्ताले …
-
419Shares बुटवल। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चैतभित्रै योजना सम्पन्न हुने गरी काम अगाडि बनाउन योजना र वडा कार्यालयहरुलाई निर्देशन दिनुभएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०।८१ को वार्षिक …
-
384Shares रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले स्थानीय सरकार चीनका टोलीलाई भव्य स्वागत गरिएको छ।नगरपालिकाका मेयर सजरुद्धीन मुसलमान,उपमेयर कल्पना हरिजन,वडाअध्यक्षरु,कर्मचारीले मित्र राष्ट्र चीनको सान्क्सी प्रदेशको सिन्चउ नगरका वु थाई सान कन्ट्री प्रमुख …
-
348Shares कञ्चन।रुपन्देहीको कञ्चन गाउँपालिकाले सेवाग्राहीलाई गाउँ गाउँमै सेवा पु¥याउने उद्देश्यले आयोजना गरेको घुम्ती शिविरमा १४ सय बढीले सेवा लिएका छन । घुम्ती शिविरमा ब्यवसाय दर्ता, कर तिर्ने, संघ संस्थाहरुको दर्ता …
-
357Shares बुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्वरको स्कार्पियोलाई पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेको उकालोमा …
-
381Shares काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने …
-
369Shares काठमाडौं । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले देशका पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा …