228Shares बुटवलमा रहेको एकतावचततथा ऋण सहकारी संस्थाले संस्थाका शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारी संस्थाले मंगलबार बुटवलमा कार्यक्रमको आयोजना गरी संस्थाकानयाँतथा पुराना शेयर सदस्यहरुलाई सहकारी शिक्षातालिमप्रदान …
समतल अनलाइन
-
-
239Shares काठमाडौं । कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले शानदार र सनसनीपूर्ण प्रदर्शन गर्दै स्कटल्याण्डलाई पराजित गरेको छ । नेपालले सबै चार खेल जितेर …
-
249Shares काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि २१३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर …
-
220Shares काठमाडौं ।आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले तीन विकेट लिएको छ।नेपालका लागि तीनै विकेट सन्दीप लामिछानेले लिएका छन्। सन्दीपले अर्धशतक प्रहार गरेका जर्ज मन्जीलाई १३.५ ओभरमा ६० रनमा बोल्ड …
-
228Shares भैरहवा।रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाद्धारा आयोजित नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विधालयले उचालेको छ । पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा तीन दिनसम्म संचालन भएको प्रतियोगिताको …
-
246Shares काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ श्रृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ । घरेलु मैदान कीर्तिपुरमा जारी श्रृंखलाको अन्तिम खेलमा मंगलबार टस जितेर नेपाली टिमका …
-
231Shares पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा आगलागी हुँदा वीरमति तामाङको घर जलेर नष्ट भएको छ । आगलागीमा परी फालेलुङ–५ पेलिङटारमा रहेको तामाङको घरभित्रका नगद, लत्ताकपडा, अन्न लगायत सबै सामग्री …
-
256Shares काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलामा नेपाल आज स्कटल्याण्डसँग भिड्दै छ । खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ । यो खेल जितेमा …
-
253Shares काठमाडौं । टर्कीएमा फेरि ६ दशमलव ४ रेक्टर स्केलको अर्को भूकम्प गएको छ । टर्कीएको प्रकोप तथा आपतकालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार गए राति ८ बजेर ४ …
-
216Shares काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज (मंगलबार) मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औं …
-
244Shares काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । प्रदेश–१, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आज (मंगलबार) बिहान आंशिकदेखि सामान्य बदली …
-
229Shares काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने …