248Shares काठमाडौं । अर्जेन्टिनी पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी सोमबार बेस्ट फिफा अवार्डमा सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडी हुने होडमा ३५ …
समतल अनलाइन
-
-
232Shares काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २४ पैसा …
-
238Shares नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गए राति ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ …
-
244Shares काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको ४९ वर्षीय चिनियाँ नागरिक याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको …
-
255Shares काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्न मोबाइल एप सञ्चालनमा ल्याएको छ । मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेसनहरूको जानकारी तथा विद्युत् आपूर्ति …
-
253Shares सुर्खेत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । एकीकृत समाजवादी पार्टीको सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका लागि सोमबार …
-
232Shares काठमाडौं । जापानले अमेरिकासँग चार सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने भएको छ । प्रधानमन्त्री फुमियो किशिदाले अमेरिकाबाट चार सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने तयारी भइरहेको जानकारी दिएका …
-
241Shares काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज (मंगलबार) उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् । उमेदवारी फिर्ता लिन चाहने उम्मेदवारले उम्मेदवारी फिर्ता लिनसक्ने निर्वाचन आयोगले जनाएको छ । आजै …
-
233Shares काठमाडौं । नेपालका केही भू–भागमा आज (मंगलबार) पनि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् । पश्चिमी वायु र पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेकाले तीन दिनयता …
-
246Shares काठमाडौं । आइसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको पहिलो म्याचमा नेपाल विजयी भएको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय खेल मैदानमा भएको खेलमा पपुवा न्युगिनीलाई चार विकेटले …
-
289Shares भैरहवा। रुपन्देहीक्रिकेट संघको आयोजनामाभैरहवामाजारी नेपाल टेलिकम रुपन्देही सुपरलिगक्रिकेट प्रक्रियोगिताअन्तर्गतडिभिजन ‘ए’को सोमबारको खेलमालुम्बिनी खुकुरी क्रिकेट क्लबविजयीभएको छ । खुकुरीले तिलोत्तमाक्रिकेट क्लबलाई ७विकेटले पराजितगर्दै जितनिकालेको हो । सिद्धार्थ रंगशालामा टस हारेर …
-
248Shares बुटवल । बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो नियन्त्रणको काम शुरु भएको छ ।गतवर्ष भदौ ११ गते चुरेडाँडाबाट आएको पहिरोले क्षति पू¥याएको बुटवल वडा नम्बर ३ को मिलनपथ र …