607Shares तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर(९ को आयोजनामा ूयुवासँग कुद्छ तिलोत्तमाू भन्ने नारा सहित संचालन भएको खुल्ला तिलोत्तमा दौड प्रतियोगिता सम्पन्न भएको छ।तिलोत्तमाको योगिकुटी चोकदेखि मंगलापुरसम्मको ७ किमि दुरी …
समतल अनलाइन
-
-
487Shares बुटवल । बुटवल संख्खानगरमा रहेको इन्दे्रणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडको सम्पन्न १० औं अधिवेशनले कृष्णप्रसाद अर्यालको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत निर्वाचित गरेको छ । शनिबार सम्पन्न २५ औं वार्षिक …
-
630Shares बुटवल । पाल्पा रैनादेवी-छहरा रुपन्देही सम्पर्क समाजको तदर्थ समिति गठन भएको छ। शनिबार बुटवल देविनगरस्थित स्याडोज कटेजमा भएको भेलाले राम बहादुर खत्रीको अध्यक्षतामा तदर्थ समिति गठन भएको हो। पाल्पा …
-
562Shares भैरहवा।हरेक मानिस घुम्न चाहन्छ, त्यसका लागि शान्त र मनमोहक ठाउँ खोज्छ । यसका लागि बुद्ध जन्मस्थल लुम्बिनी उत्तम मानिन्छ, जहाँ भगवान् गौतमबुद्धको जन्म भएको थियो । त्यही शान्ति र …
-
818Shares तिलोत्तमा , रुपन्देहीको शैक्षिक हबका रुपमा स्थापित तिलोत्तमा नगर पालिका अन्तरगत प्याब्सन तिलोत्तमाको पाँचौ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केएन सागर ज्ञवालीको अध्यक्षता र केन्द्रीय प्याब्सनका …
-
567Shares बुटवल । क्लिक इन्टरनेशनल मिडिया कप फुटसल–२०८० को उपाधि राज्य टेलिभिजनले प्राप्त गरेको छ । बुद्ध सञ्चार गु्रपद्वारा सञ्चालित लुम्बिनी अपडेट्सले आयोजना गरेको पहिलो क्लिक इन्टरनेशनल मिडिया कप फुटसल …
-
537Shares बुटवल। बुटवलमा आजदेखि प्रदर्शनी मेला (लुम्बिनी एक्स्पो) लाग्ने भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका पुसको १८ गतेसम्म …
-
646Shares काठमाडौं । एयर अरेबिया विमानको शौचालयमा मंगलबार (विहान) बच्चा जन्माएपछि त्यही छाडेर निस्किएकी महिलाको आईसीयूमा उपचार भइरहेको छ । उनलाई केएमसी अस्पतालमा भर्ना गरिएको छ । एयरलाइन्सका सरसफाइ कर्मचारीले …
-
494Shares काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन् । आज (बुधबार) राष्ट्रपति पौडेलले सर्वोच्चमा रिक्त रहेका ६ पदमा न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता …
-
731Shares काठमाडौँ । सरकारले नायब सुब्बा र खरिदारको रिक्त दरबन्दीको विवरण उपलब्ध गराउन परिपत्र गरेको छ । लोकसेवा आयोगले विज्ञापन जारी गर्नुअघि सरकारका सबै निकायलाई प्राविधिक र अप्राविधिक दुवैतर्फ नासु …
-
650Shares काठमाडौँ । काठमाडौँ उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो …
-
813Shares तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नरपालिका वडा नम्बर ६ पुर्वी पहुनीमा तिलोत्तमा सरफ उद्योग सुरु भएको छ । उद्योगको एक कार्यक्रमका विच मंगलबार तिलोत्तमा नगर सरकारका प्रमुख रामकृष्ण खाँण र उप …