301Shares बुटवल । नेकपा माओवादी केन्द्रले देशव्यापी रूपमा संचालन गर्ने तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को तयारी रूपन्देही जिल्लामा पुरा भएको छ । शुक्रबार बुटवलमा संचारकर्मीसंग कुरा गर्दै …
समतल अनलाइन
-
-
352Shares भैरहवा ।पञ्चकन्या समुहले ५१ औं वर्ष प्रवेशको अवसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा एक सय दश जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै समुहका उपाध्यक्ष …
-
361Shares बुटवल । बुटवल देवीनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसमा नियमित रुपमा पुस्तकालयमा रहि अध्ययन गर्ने प्राध्यापक तथा विद्यार्थीहरुलाई सम्मान गरिएको छ । नेपालमा पुस्तकालय दिवसको रुपमा मनाउदै आईएको भाद्र १५ …
-
360Shares काठमाडौँ । बहराईनलाई १० विकेटले पराजित गर्दै आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा मलेसियालाई ५ रनले हराएको नेपालले …
-
362Shares काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर …
-
324Shares भोजपुर । भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर …
-
339Shares काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने …
-
355Shares काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको मौसमविदले जनाएका छन् । साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । जसको …
-
322Shares कञ्चन । नपाल कम्युनिष्ट पार्टी ९मशाल० र क्रान्तीकारी कम्युनिष्ट पार्टी नेपालले संयुक्त रुपमा एम।सी।सी। सम्झौता बिरुद्धको मसाल जुलुस गरेका छन। मसाल जुलुस पछि हरैया बजारमा भएको कोणसभामा बोल्ने वक्ताले …
-
349Shares बुटवल। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चैतभित्रै योजना सम्पन्न हुने गरी काम अगाडि बनाउन योजना र वडा कार्यालयहरुलाई निर्देशन दिनुभएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०।८१ को वार्षिक …
-
325Shares रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले स्थानीय सरकार चीनका टोलीलाई भव्य स्वागत गरिएको छ।नगरपालिकाका मेयर सजरुद्धीन मुसलमान,उपमेयर कल्पना हरिजन,वडाअध्यक्षरु,कर्मचारीले मित्र राष्ट्र चीनको सान्क्सी प्रदेशको सिन्चउ नगरका वु थाई सान कन्ट्री प्रमुख …
-
278Shares कञ्चन।रुपन्देहीको कञ्चन गाउँपालिकाले सेवाग्राहीलाई गाउँ गाउँमै सेवा पु¥याउने उद्देश्यले आयोजना गरेको घुम्ती शिविरमा १४ सय बढीले सेवा लिएका छन । घुम्ती शिविरमा ब्यवसाय दर्ता, कर तिर्ने, संघ संस्थाहरुको दर्ता …